थप ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा

कार्यक्रमका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्चुुअल माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेका हुन्।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा सञ्चालन गर्न ध्यानाकर्षण

युनाइटेड मिसन अस्पताल पाल्पामा बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न मानव अधिकार रक्षक सञ्जाल पाल्पाले अस्पताल पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।

१५ निजी तथा सामुदायिक अस्पतालले गरे स्वास्थ्य बिमा कार्यक्रम स्थगित

काठमाडौं । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारी र सामुदायिक अस्पतालबाट मात्र बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरियो । त्यसयता १५ निजी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेका छन् । बजेट प्रस्तुत भएयता १५ अस्पतालले सेवा स्थगित गरेको स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए । बिमा सेवा स्थगित गर्नेमा...

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न माग गरेको हो । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले […]

प्रभावकारी भएन सल्यानमा स्वास्थ्य बिमा

सल्यान : आर्थिक अभावले उपचारबाट बञ्चित हुन नदिन सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम सल्यानमा प्रभावकारी नदेखिएको पाइएको छ। संघीय सरकारले तामझामसहित सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अधिकांशलाई जानकारी नहुँदा प्रभावकारी बन्न नसकेको हो।विश्वभर फैलिएको कोरोना महामारीका कारण सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा सल्यानमा मात्र नभई देशभर प्रभावकारी नदेखिएको स्वास्थ्य बिमा कार्यक्रम सल्यानका जिल्ला संयोजक लालबहादुर खड्काले बताए।उनले भने, ‘कार्यक्रम सञ्चालन गरेको केही महिनापछि नै कोरोनाक

प्रदेश नम्बर ७ मा स्वास्थ्य बिमा कार्यक्रम: लक्ष्य भेट्टाउनै गाह्रो

शेरबहादुर ऐर  धनगढी- प्रदेश नम्बर ७ को सरकारले भर्खैर ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा भनिएको छ– 'प्रदेशका नौवटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने छ ।’ कैलालीबाट शुरु भएको बिमा कार्यक्रम देशका ३८ जिल्लामा विस्तार भइसकेको छ । प्रदेश नम्बर ७ को कैलाली, अछाम र बैतडीमा स्वास्थ्य बिमा...

कर्मचारी र जनप्रतिनिधिकै छैन स्वास्थ्य बिमा - Naya Patrika

बैतडीका अधिकांश जनप्रतिनिधि र सरकारी कर्मचारीले स्वास्थ्य बिमा गराएका छैनन् । जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको एक वर्ष पुगिसक्दा पनि निजामती कर्मचारी र जनप्रतिनिधिले बिमा नगरा

असोज १ गतेदेखि थप सात जिल्लामा स्वास्थ्य बिमा सुरु हुने

काठमाडौं : सरकारले असोज महिनादेखि थप सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने भएको छ। हाल १५ जिल्लामा सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रम थप ७ जिल्लामा विस्तार गर्न लागेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा.गुणराज लोहनीले जानकारी दिए। असोज १ गतेदेख...