धनगढी । धनगढीमा अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि स्थानीयले विद्युत कार्यालयका प्रमुखकै कार्यकक्षमा धर्ना दिएका छन् । विद्युत अनियमितताले हैरानी खेप्दै आएका धनगढी–१२ का स्थानीय विद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलको कार्यकक्षमा धर्ना दिन पुगेका हुन् । सोमबार धनगढी वडा नम्बर १२ को मनकामना युवा क्लवको नेतृत्वमा उनीहरूले नेपाल विद्युत प्रधिकरण धनगढी वितरण केन्द्रको कार्यालय […]
The post अघोषित रूपमा विद्युत कटौती हुन थालेपछि कार्यालय प्रमुखकै कार्यकक्षमा धर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.