यी हुन् आज विद्युत कटौती हुने काठमाडौँका ५ स्थान (सूचीसहित)

काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न पाँच ठाउँमा आज विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मछेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जनाएको छ । हेर्नुहोस् सूचीसहित

सम्बन्धित सामग्री

आज काठमाडौँका यी ठाउँमा विद्युत बन्द हुने

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका केही स्थानमा विद्युत कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने क्षेत्रमा चार घण्टा विद्युत बन्द हुने बताएको हो । प्राधिकरणका अनुसार थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका […]

कञ्चनपुरमा दैनिक आठ घण्टा लोडसेडिङ

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्रमा आठ घण्टा विद्युत कटौती गरिएको छ। आज देखि १५ दिनका लागि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्मका लागि विद्युत सेवा कटौती गरिएको हो।नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जारी गरेको सूचना अनुसार लालपुर, कलुवापुर, बेलौरी ३३ केभी लाइन अन्तर्गत बन्साहदेखि शान्तिपुर बेलौर सम्म खेतमा भएका पोलहरुको कन्डक्टर अपग्रेड गर्ने, कलुवापुर सव स्टेशनमा ३३ केभी फिडर निर्माण, ब्रेक कनेक्सन, लाईन एलाइनमेन्ट लगायतका कार्य गर्नु भएकाले विद्युत सेवा कटौती गरिएको जनाइएको छ।लालप

आज कहाँ-कहाँ कटौती हुँदैछ विद्युत ? सूचीसहित

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारका लागि भन्दै आज देशका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रदेश-१, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिहान ७:३० देखि साँझ ५ सम्म विद्युत कटौती हुँदैछ । काठमाडौँको कीर्तिपुर वितरण केन्द्र अन्तर्गत फर्पिङ फिडर आसपासमा तार नजिकका रुखका हाँगा काट्ने तथा ढलेका पोल मिलाइने […]

विद्युत् कटौतीविरुद्ध लालबन्दीका युवा प्रदर्शनमा उत्रिए

सर्लाही : दिनमा २० औं पटक विद्युत् कटौती हुन थालेपछि लालबन्दीका युवा आन्दोलित भएका छन्।पटक पटक हुने विद्युत कटौती र कम भोल्टेज आउने समस्याले हैरान भएका लालबन्दीका स्थानीयले आज प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका युवाहरूले विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी सडक खण्डमा केहीबेर चक्काजाम गरेर नाराबाजीसमेत गरेका थिए।छिनछिनमै विद्युत् कटौती हुने र कम भोल्टेजका कारण विद्युतीय सामग्री बिग्रिएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको लालबन्दी–६ का वडा

गण्डकी प्रदेशका पाँच जिल्लामा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाण्डाै - कास्की र आसपासका जिल्लामा आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । पोखरा ग्रिड अन्तर्गत लेखनाथ सबस्टेशनको मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नुपरेको विद्युत प्राधिकरणले जनाएको छ । आज बिहान १० बजेदेखि दुई बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

आज काठमाडौंका यी स्थानहरुमा बिहानैदेखि विद्युत कटौती हुने

काठमाडौं । आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा ४ देखि ८ घण्टासम्म विद्युत् कटौती गरिने भएको छ ।

आज ललितपुरसहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने

काठमाडौं । आज (शनिवार) देशका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने भएको छ । मर्मत कार्य चलिरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती हुने जानकारी दिएको छ ।

आज काठमाडौं उपत्यकाका यी स्थानमा विद्युत कटौती हुने

काठमाडौं । आज (शनिवार) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बत्ती जाने भएको छ ।

आज राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै करिब २ दर्जन स्थानमा विद्युत कटौती हुने जनाएको हो ।