वीरगञ्ज– बढ्दो गर्मीको मौसममा वीरगञ्जमा पछिल्लो समय विद्युत कटौती हुन थालेपछि आइतबार जनता समाजवादी पार्टीले ज्ञापन पत्र बुझाएको छ। जसपा वीरगञ्ज महानगर कमिटीले विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो। गर्मीका बेला अनियमित विद्युत कटौती गरेर नागरिकलाई दुःख दिने काम भइरहेकोले त्यसलाई समाधान गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको जसपा महानगर कमिटी अध्यक्ष लियाकत […]