श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती

एजेन्सी । श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा दैनिक आठ घण्टा लोडसेडिङ

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्रमा आठ घण्टा विद्युत कटौती गरिएको छ। आज देखि १५ दिनका लागि बिहान ९ बजेदेखि साँझ ४ बजेसम्मका लागि विद्युत सेवा कटौती गरिएको हो।नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जारी गरेको सूचना अनुसार लालपुर, कलुवापुर, बेलौरी ३३ केभी लाइन अन्तर्गत बन्साहदेखि शान्तिपुर बेलौर सम्म खेतमा भएका पोलहरुको कन्डक्टर अपग्रेड गर्ने, कलुवापुर सव स्टेशनमा ३३ केभी फिडर निर्माण, ब्रेक कनेक्सन, लाईन एलाइनमेन्ट लगायतका कार्य गर्नु भएकाले विद्युत सेवा कटौती गरिएको जनाइएको छ।लालप

उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा लोेडसेडिङ छैन : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा उद्योगहरुमा लोेडसेडिङ नभएको बताएका छन् । उर्जा मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तत्कालिन समयमा भारतबाट विद्युत खरिद गर्न समस्या आएकाले कही कतै विद्युत कटौती भएकोबाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गरेका हुन् । निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगहरुमा लोडसेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताए । कुनै उद्योगहरुमा ट्रान्समिसन लाइनको कारण विद्युत कटौती भएर बेलुका एक÷दुई घण्टा विद्युत कटौती भएको हुन सक्छ तर प्राधिकरणले समयमा नै जानकारी दिने गरेको बताए ।उनले भने,‘अहिले हिउँद महिनामा विद्युत आयात गर्नु पर्ने भए पनि असारबाट बिक्रि गनुपर्छ । २१ सय मेगावटको उत्पादन क्षमता रहेको छ । २०० सय मेगावट असारसम्म थपिने निश्चित छ । उत्पादन क्षमता २३ सय मेगावट हुन्छ । हाम्रो देशैभर माग १९ सय देखि २ हजार मेगावट पुग्यो भने पनि ४ सय मेगावट बेच्नु पर्ने हुन्छ । रातीको समयमा बढी पनि बेच्नु पर्ने हुन्छ । फरक मार्केटमा प्रवेश गर्नुपर्छ । अहिले भारतले जुन अनुमति दिएको छ राम्रो भएको छ । अहिले तत्काल औधोगिक क्षेत्रका उद्योगीहरुले प्राधिकरणले लोडसेडिङ ग¥यो भन्ने विषयहरु पनि आयो । यो तत्कालिन अवस्थाको समस्या थियो । लामो समयको समस्या जस्तो गरेर जुन हिसाबले बाहिर आयो । त्यो थिएन। कहिले काँही कतै कटौती भयो । तर हामीले लोडसेडिङ गरेको छैन । कुनै पनि उद्योगलाई लोडसेडिङ गरेको छैन । बेलुकाको समयमा कुनै उद्योगमा एक दुई घण्टा ट्रान्समिसन लाइनको कारणले  लोड कम गर्ने कुरा प्राधिकरणले समयमा नै भन्ने गरहेको हुन्छ ।त्यो बाहेक कहि पनि लोडसेडिङ भएको छैन ।’निर्देशक घिसिङले यो रुस र युक्रेनबीचको युद्धको कारण विद्युत आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरुले बुझ्नु पर्ने बताए। उनले तीन महिना भारतबाट केही विद्युत आयात गर्ने तर असारबाट भारतलाई ४ सय मेगावट विद्युत निर्यात गर्ने अवस्था रहेको बताए । असारसम्म नेपालको विद्युत उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको दाबी गरे।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ

विराटनगर-नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रूपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएकोे बताएका छन् ।इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए तापनि एक सातादेखि बेलुका ६ बजेदेखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने […]

सुनसरी–मोरङका उद्योगमा १४ घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन  समस्या भएको बताएका छन् । इटहरी र विराटनगरमा सञ्‍चालित अधिकांश उद्योगमा विगत एक हप्तादेखि १४ घण्टासम्म लोडसेडिङ हुँदै आएको उद्योगीहरुले बताएका छन् ।प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए पनि एक सातादेखि बेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन् । उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएक

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती

श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती

श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती

श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

गण्डकी प्रदेशका पाँच जिल्लामा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाण्डाै - कास्की र आसपासका जिल्लामा आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । पोखरा ग्रिड अन्तर्गत लेखनाथ सबस्टेशनको मर्मत गर्नुपर्ने भएकाले विद्युत कटौती गर्नुपरेको विद्युत प्राधिकरणले जनाएको छ । आज बिहान १० बजेदेखि दुई बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लामा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

इटहरीमा दैनिक ९ घण्टा विद्युत कटौती हुने

इटहरी / नेपाल विद्युत प्राधिकरण प्रदेश नं १ कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुनसक्ने सूचना सार्वजनिक गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय मार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नुपर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुनसक्ने उल्लेख गरिएको... The post इटहरीमा दैनिक ९ घण्टा विद्युत कटौती हुने appeared first on Purbeli News.