इटहरी / नेपाल विद्युत प्राधिकरण प्रदेश नं १ कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुनसक्ने सूचना सार्वजनिक गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय मार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नुपर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुनसक्ने उल्लेख गरिएको...
The post इटहरीमा दैनिक ९ घण्टा विद्युत कटौती हुने appeared first on Purbeli News.