असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने

नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ ।  सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाए

सम्बन्धित सामग्री

विराटनगरमा अघोषित लोडसेडिङ

७ साउन, विराटनगर । गत असार १५ गतेयता विराटनगर क्षेत्रमा अनियमित विद्युत कटौती हुँदै आएपछि सर्वसाधारण र व्यावसायी हैरान भएका छन् । असार १५ यता कहिले दिनभरी र कहिले रातभरी विद्युत कटौती भएको उपभोक्ताहरु बताउँछन् …

राजधानीका यी क्षेत्रमा आज हुनेछ लोडसेडिङ

२२ असार, काठमाडौं । बालाजु र त्यस आसपासका क्षेत्रमा आज बिहानैबाट विद्युत कटौती गरिएको छ । बिहान ७ बजेदेखि गएको बत्ती साँझ पाँच बजेपछि मात्रै आउने छ । वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गरिएको नेपाल विद्युत …