जेआरडब्लुएसको प्रवक्तामा डा नेपाली

काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रेसिडेन्टहरुको संस्था जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस) को प्रवक्तामा डा पदम नेपाली नियुक्त भएका...

सम्बन्धित सामग्री

विवेकशील साझाको प्रवक्तामा परियार नियुक्त

विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ।  पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताइन्। प्रवक्ता परियार विवेकशील...

विवेकशील साझा पार्टीको प्रवक्तामा परियार नियुक्त

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन् ।

जसपा प्रवक्तामा मनिष सुमन नियुक्त

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को प्रवक्तामा मनिष सुमन नियुक्त भएका छन्। अध्यक्ष उपेन्द्र यादवले सुमनलाई आइतबार प्रवक्तामा नियुक्त गरेका हुन्। पार्टीको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्य सुमन मधेश प्रदेशसभाका सदस्य पनि हुन्।

सशस्त्रको प्रवक्तामा डिआइजी खड्का

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ । सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना थिए ।

टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त

नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।  शुक्रबार टेलिकमको प्रवक्तामा अधिकारीलाई नियुक्त गरिएको टेलिकमको जानकारी दिएको हो ।यसअघि टेलिकमको प्रवक्ता राजेश जोशी रहेका थिए...

कर्णाली प्रदेश सरकारको प्रवक्तामा मन्त्री बिष्ट

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्ट नियुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री बिष्टलाई कर्णाली प्रदेश सरकारको प्रवक्तामा नियुक्त गरेका हुन् ।  कर्णाली...

कांग्रेसका प्रवक्तामा डा.महत चयन

नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महत पार्टीको प्रवक्तामा चयन भएका छन्।

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त हुनु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गर्नु भएको हो ।सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र मानिएका महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको प्रधामन्त्री देउवाको सचिवालयले जनाएको छ । हालै सम्पन्न १४ […]

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसको प्रवक्तामा डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन्।सभापति शेरबहादुर देउवाले महतलाई आज प्रवक्तामा नियुक्त गरेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। यसअघिका प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ता खाली थियो।

काँग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार महतलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।