सशस्त्रको प्रवक्तामा डिआइजी खड्का

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ । सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना थिए ।

सम्बन्धित सामग्री

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी ढकाल

काठमाडौँ-  नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाललाई तोकेको छ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी ढकाललाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार डिआइजी ढकाललाई मोबाइल नम्बर ९८५१२-९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ।

प्रहरी प्रवक्तामा पोखरेल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी […] The post प्रहरी प्रवक्तामा पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरी प्रवक्तामा डिआइजी राई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले बिहीबारदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।

प्रहरी प्रवक्तामा डिआइजी राई

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । उनी हालै मात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा थिए । यसअघिका प्रवक्ता […]

प्रहरी प्रवक्तामा डिआइजी राई

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ ।

प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी टेकप्रसाद राई

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ।एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईले प्रवक्ताको रूपमा कार्यभार सम्हालेका हुन्।नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उनको नाम र तस्वीर अपडेट गरिएको छ।

नेपाल प्रहरीको प्रवक्तामा टेकप्रसाद राई

नेपाल प्रहरीका प्रवक्ता फेरिएका छन्। प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई प्रवक्ताको जिम्मेवारी

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ ।