काँग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार महतलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेस प्रवक्तामा डा. महत नियुक्त

नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को दफा २५ को उपदफा (४) बमोजिम आज उहाँलाई प्रवक्तामा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ ।पार्टी विधानको दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम कर्तव्य अधिकारअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन […]

काँग्रेस प्रवक्तामा प्रकाशशरण महत

नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारी सरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य ब

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाण्डाै - नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त हुनु भएको छ। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गर्नु भएको हो। नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो । उहाँले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनु भएको थियो। महाधिवेशनमा पराजित भए पनि उहाँलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको थियो।

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार बिहान डा. महतलाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका हुन् ।

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त हुनु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गर्नु भएको हो ।सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र मानिएका महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको प्रधामन्त्री देउवाको सचिवालयले जनाएको छ । हालै सम्पन्न १४ […]

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी डा प्रकाशशरण महतले पाएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नेता महतलाई पार्टी प्रवक्ता नियुक्त गरेका हुन्। नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गरेको जानकारी दिए। नेता महत हालै सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा […]

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई पार्टी प्रवक्ता बनाएको छ। कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले कांग्रेस प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरिएको जानकारी दिएका हुन् । महतलाई सभापति देउवाले आज सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।नेता डा. महत पार्टीमा सबैलाई समन्वय गरेर लैजान सक्ने बौद्धिक व्यक्तित्वका रुपमा परिचित […] The post कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा […]

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसको प्रवक्तामा डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन्।सभापति शेरबहादुर देउवाले महतलाई आज प्रवक्तामा नियुक्त गरेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। यसअघिका प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ता खाली थियो।