टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त

  नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।  शुक्रबार टेलिकमको प्रवक्तामा अधिकारीलाई नियुक्त गरिएको टेलिकमको जानकारी दिएको हो ।यसअघि टेलिकमको प्रवक्ता राजेश जोशी रहेका थिए...

सम्बन्धित सामग्री

नेपाल टेलिकमको प्रवक्तामा अधिकारी

नेपाल टेलिकम कम्पनीको प्रवक्तामा शोभन अधिकारी नियुक्त भएका छन्। टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्ति जारी गरेर अधिकारीलाई प्रवक्तामा नियुक्त गरिएको जानकारी दिएका हुन्। अधिकारी केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा प्रबन्धक थिए।

नेपाल टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त

नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ ।  केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो।  टेलिकमका सह–प्रवक्ता रंजित लोहियाले शुक्रबार विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन् ।