काठमाडौँ- गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा पर्न सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा सोलुखुम्बु चौथो नम्बरमा परेको हो । हिमाली जिल्ला सोलुखुम्बु भौगोलिक कठिनाइका बावजुत देशभरका अन्य सुगम जिल्लाहरुलाईसमेत उछिन्दै कार्यसम्पादनमा चौथो नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख […]