सोलुखुम्बु, २ फागुन । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै १ के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ? ” उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउछन् । उनले भने, […]