सोलुखुम्बु दुर्घटनाका दुई घाईतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो
सोलुखुम्बु दुर्घटनाका गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीबाट नेले आउँदै गरेको बा २१ च १०९ नम्बरको सुमो मंगलबार बिहान ८ बजे ब्रेक...
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर ज्यान गुमाएका एक विदेशी पर्यटकको शव काठमाडौँ लगिएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा सोमबार राति मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको शव आज हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर शाहका अनुसार उनको शव परीक्षणका लागि काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा […]
२४ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण रामेछापबाट लुक्ला जान कुरेका यात्रुलाई विकल्पका रुपमा फाप्लु लगिएको छ ।
तारा एयरले रामेछापबाट जहाजमा सोलुखुम्बु जान चाहने पर्यटक र यात्रुलाई फाप्लु लगिएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए …
सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका पेम्बा छिरि तामाङलाई गत भदौ आठ गते बिहान भालुले आक्रमण गरी शक्त घाइते बनायो। घरनजिकै बारीमा काममा जाँदा तामाङलाई भालुले आक्रमण गरी घाइते बनाएको हो।
घाइते तामाङलाई जिल्ला अस्पताल फाप्लुमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडाैं लगियो। यस्तै भदौ २८...
सोलुखुम्बु : दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।
अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते भएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।
घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा