पोखरामा च्याङ्ग्राको मेला

दशैंमा मिठो, स्वादिलो खाने र राम्रो लगाउने संस्कृति छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइचो लाग्छ नै । योसंगै पोखरा तथा आसपासको क्षेत्रमा दशैंको अर्को मुख्य विशेषता वा आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको मासु पनि थपिन्छ । दशैंमा उपभोक्ताको पहिलो रोजाईमा च्यांग्रा पर्छ । च्यांग्रा घरमा हुलेपछि मात्रै हामीलाई दशै आएजस्तो हुन्छ । दशै र च्यांग्रा पर्याय भएका छन ।

सम्बन्धित सामग्री

पोखरामा १३ नम्बर वडाले रोजगार मेला गर्दै

१७ फागुन, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ आयोजना भएको छ ।   ‘रोजगार मेला’ मा विभिन्न रोजगारदाता कम्पनीका १० वटा स्टल राखेर कर्मचारी छनोट तथा प्रशिक्षण दिइने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘पोखरा जब फेयर’मा विभिन्न व्यापारिक घरानादेखि जब एजेन्सिज्, मन्टेस्वरी स्कुल र आइटीसम्बद्ध विद्यार्थीहरु पनि […]

पोखरामा पुष्प मेला आयोजना गरिँदै

पोखरा- तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौं गोोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ आयोजना गरिने भएको छ। फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति, कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने जनाइएको छ। पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर […]

पोखरामा हिमाली च्यांग्राको मेला (तस्बिर सहित)

दसैं नजिकिएसँगै पोखरामा हिमाली च्यांग्रा पनि भित्रिएका छन्। पोखराको हेम्जा, याम्दी, सिमपानी लगायतका क्षेत्रमा अहिले च्यांग्राको मेला नै लागेको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभई आसपासका विभिन्न जिल्लासम्म पु¥याइन्छ। पोखराभित्...

पोखरामा ‘किताब मेला’

गण्डकी, २२ असोज । चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीका अनुसार आउँदो कात्तिक चार गतेसम्म किताब मेला जारी रहने छ । दसैँ, तिहारजस्ता पर्वका अवसरमा पाठकलाई सहुलियत दरमा पुस्तक उपलब्ध गराउन […]

पोखराको रुपातालमा सिस्टेनी मेला लाग्ने

काठमाडौं । पोखराको रुपाताल किनारमा सिस्टेनी मेला लाग्ने भएको छ । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपमा बराहथोक तमु युवा परिवारले सिस्टेनी मेला आयोजना गर्ने भएको हो । रुपातालको छेउमा परापूर्वकालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्न लागिएको हो । पोखरामा गरिएको पत्रकार सम्मेलनमा शान्तिरुपा तमु समाजका निवर्तमान […]

पोखरामा आज मेला महोत्सव स्थगित गर्न मेयरको आग्रह

१ माघ, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भइरहेका मेला महोत्सव आज (आइतबार) एक दिन स्थगित गर्न आग्रह गरेका छन् । काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान सेती खोंचमा दुर्घटनामा परेको छ । दुर्घटनामा मृत्यु भएका ६२ जनाको शव भेटिएको छ भने अरुको खोजी […]

१६ मंसिरदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

मंसिर तेस्रो सातादेखि पोखरामा राष्ट्रिय औद्योगिक ब्यापार मेला– २०७९ हुने भएको छ। ‘लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ मंसिर १६ देखि २५ सम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा व्यापार...

पोखरामा मेला महोत्सव हुन सुरु

पोखरामा कोभिड–१९ को प्रभाव पछि मेला महोत्सव हुन सुरु भएको छ । करिब २ वर्षपछि पोखरामापुनः मेला र महोत्सव सुरु हुन थालेको हो । पोखरा २३ का चापाकोट देउरालीमा बिहिबारदेखि पाँच दिने चापाकोट सांस्कृतिक महोत्सव सुरु भएको छ भने रेवान पोखराको आयोजनामा पोखरामा २२ औं पोखरा सडक महोत्सव हुने भएको छ ।त्यसैगरी अन्य विभिन्न संघ […]

पोखरामा च्यांग्रा मेला (फोटोसहित)

हिमाली जटिबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।...