पोखरामा १३ नम्बर वडाले रोजगार मेला गर्दै

१७ फागुन, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ आयोजना भएको छ ।   ‘रोजगार मेला’ मा विभिन्न रोजगारदाता कम्पनीका १० वटा स्टल राखेर कर्मचारी छनोट तथा प्रशिक्षण दिइने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘पोखरा जब फेयर’मा विभिन्न व्यापारिक घरानादेखि जब एजेन्सिज्, मन्टेस्वरी स्कुल र आइटीसम्बद्ध विद्यार्थीहरु पनि […]

सम्बन्धित सामग्री

पोखराको रोजगार मेलाः २ सय ४५ जनालाई तत्काल रोजगारी

बेरोजगार २ सय ४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ।

पोखराको रोजगार मेलाः २ सय ४५ जनालाई तत्काल रोजगारी

बेरोजगार २ सय ४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सकिएको छ।

पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

वैशाख दोस्रो साता पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला हुने

‘समृद्ध गण्डकीको आधार, उद्यमशीलता र रोजगार’ भन्ने नारासहित वैशाख दोस्रो साता पोखरामा वृत्ति परामर्श तथा

पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न

कास्की । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेकाले वेरोजगारयुवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगीक तथा व्यवसायीकक्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उदेश्यले आयोजना गरिएको ३ दिने रोजगार मेला आईतबार सम्पन्न […]

जागिर खोज्ने र जागिर दिनेहरुबीच भेटघाट गराउन पाेखरामा राेजगार मेला हुँदै

कास्की – पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुकाबीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले गर्न लागेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यले मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्...

औद्योगिक प्रदर्शनी तथा रोजगार मेला २० वैशाखमा

पर्यटकीय नगरी पोखरामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर ४ र कास्की शाखाको संयुक्त आयोजनामा यही वैशाख २० देखि पोखरामा पहिलो पटक प्रदेशस्तरिय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला हुने भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।