एईसीसी नेपालले काठमाडौं र पोखरामा नि:शुल्क इन-हाउस अस्ट्रेलिया शिक्षा मेला आयोजना गर्दै

एईसीसी नेपालले काठमाडौं र पोखरामा 'नि:शुल्क इन-हाउस अस्ट्रेलिया शिक्षा मेला' आयोजना गर्ने भएको छ ।

सम्बन्धित सामग्री

काठमाडौं विश्वविद्यालयमा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेल हुने

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलन हुने भएको छ।...

शिक्षा सम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्छ : शिक्षा राज्यमन्त्री

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शिक्षा सम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्ने बताउनुभएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा शिक्षा राज्यमन्त्री कुमारीले सो कुरा बताउनुभएको हो ।उहाँले राज्यको सार्वभौमसत्ता, राजकीय शक्ती र शासन अधिकारमा प्रदेश र स्थानिय तहले पनि समानुपातिक साझेदारि पाउनुपर्ने […]

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं,२२ जेठ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ। मन्त्रालयले उक्त मितिमा शिक्षा दिवस मनाउने तयारी गर्न प्रदेश,जिल्ला […]

मेयर बालेनको विरोध गर्दै काठमाडौं महानगरको शिक्षा विभागमा ताला

काठमाडौं, १४ बैशाख । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ। मेयर बालेन शाहले विद्यालयहरूमा राजनीति गरे कारबाही गर्ने निर्देशन दिएपछि तालाबन्दी गरिएको हो। मेयर बालेनले विद्यार्थीहरूको हकहितका विषयमा कुरा उठाउँदा अंकुश लगाउने काम गरेको र सो निर्णय फिर्ता लिनुपर्ने माग राख्दै शिक्षा विभागमा […]

किन छैन निःशुल्क शिक्षा ?

काठमाडौं । बालबालिकाको निःशुल्क र अनिवार्य शिक्षा नेपालको संविधानको मौलिक हक हो । सबै बालाबलिकाले कक्षा ८ सम्म निःशुल्क र अनिवार्य तथा कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षा पाउने व्यवस्था शिक्षा ऐनले गरेको छ । अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ अनुसार निःशुल्क शिक्षा भन्नाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै शुल्क नलिई […]

‘निःशुल्क शिक्षा भ्रम मात्र’

काठमाडौं – संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र सावित भएकोमा सरोकारवालाहरुको जोड थियो । बुधबार […]

रेशु अर्याल बनिन् काठमाडौं महानगरको शिक्षा सल्लाहकार

२२ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छिन् । महानगरको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो। सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भइरहेकी छिन् । यस्तै उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतित्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम शिक्षा विभाग नै राख्ने तयारी

९ साउन, काठमाडौं । सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गरी फेरि शिक्षा विभाग नै नामकरण गर्ने तयारी गरिरहेको छ । केन्द्रले केन्द्रको र शिक्षा विकास तथा समन्वय इकाइको पुरानै नाम राख्न मन्त्रालयमा प्रस्ताव गरेको थियो । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम मात्रै परिवर्तन […]

समाजसेवी देवेन्द्र प्रधानलाई काठमाडौं शिक्षा बहुमुखी क्याम्पसको सम्मान

काठमाडौं,१ असार । काठमाडौं शिक्षा बहुमुखी क्याम्पसले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम समाजसेवी देवेन्द्र प्रधानलाई सम्मान गरेको छ । बुधबार काठमाडौं शिक्षा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री राजन केसीले प्रधानलाई सम्मान गरेका हुन । विश्व विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन हुने सप्ताहव्यापी कम्प्युटर प्रोग्रामिङ सम्वन्धी क्षमता अभिवद्धि कार्यक्रम […]