पोखरामा पुष्प मेला आयोजना गरिँदै

पोखरा- तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौं गोोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ आयोजना गरिने भएको छ। फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति, कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने जनाइएको छ। पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर […]

सम्बन्धित सामग्री

पाँचौं पुष्प मेला माघ २५ देखि

धरान । पुष्प व्यवसाय प्रवर्द्धन गर्न प्रत्येक वर्ष आयोजना हुँदै आएको पुष्प प्रदर्शनी तथा व्यापार मेला आगामी बुधवार (माघ २५ गते)देखि हुने भएको छ । धरानमा हुने मेलाको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ । विगत ५ वर्षदेखि हुँदै आएको प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला माघ २५ गतेदेखि २९ गतेसम्म धरानस्थित पब्लिक स्कुलको खेल मैदानमा हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीले जानकारी दिएको छ । पाँच दिनसम्म चल्ने मेलामा खरीदविक्रीका लागि ५ सयभन्दा बढी प्रजातिका फूल प्रदर्शनीमा राखिने मेलाका संयोजक रामकुमार राईले बताए । उनका अनुसार मेलामा स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिइनेछ । प्रदर्शनीमा ५० ओटा स्टलमा ५०० भन्दा बढी प्रजातिका बिरुवाहरू हुनेछन् । मेलामा ५० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा ७० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान छ । मेलामा मौसमी, आलंकारिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बीउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा विक्री गरिनेछ । प्रदेश १ मा ६५ भन्दा बढी पुष्प व्यवसायी छन् । वार्षिक १३ करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । प्रदेश १ मा यो व्यवसायमा ४० करोड रुपैयाँको लगानी छ । मेलामा धरान उपमहानगरपालिकाको सिफारिशमा प्रत्येक वडाका तीन जनालाई सयपत्री फूल उत्पादनसम्बन्धी प्रशिक्षण समेत दिइनेछ । बैंकबाट सहुलियत दरमा ऋण पाउन सके प्रविधियुक्त बेर्ना बिरुवा हुर्काउन ग्रीन हाउस भित्र्याउन सकिने र फूल आयात न्यूनीकरणमा त्यसले टेवा पुग्ने अध्यक्ष पोखरेलको भनाइ छ ।

तस्बिरमा हेर्नुहोस्, १५ औँ गोदावरी पुष्प मेला

काठमाडौँ – ललितपुरको जावलाखेलमा १५ औँ गोदावरी पुष्प मेला सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगँन वरिपरी’ भन्ने नारासहित मेला बिहीबारदेखि सुरु भएको हो। फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान)को आयोजनामा सुरु भएको मेला चार दिनसम्म चल्ने छ। मेलामा व्यवसायिक, प्रतियोगितात्मक र सूचनामूलक गरी ५५ वटा स्टल रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ। प्रतियोगितात्मक स्टलमा […]

पुष्प मेला : जाने हाेइन त जावलाखेल ? [फाेटाेफिचर]

ललितपुरको जावलाखेलमा १५ औँ गोदावरी पुष्प मेला सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि आगामी चार दिनसम्म फूलको प्रतियोगिता तथा प्रदर्शनी व्यापार मेला सुरु...

ललितपुरमा सुरु भयो २३औं पुष्प मेला

१० चैत, काठमाडौ । ललितपुरमा बिहीबारदेखि २३औं पुष्प मेला (फ्लोरा एक्स्पो) सुरु भएको छ । स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ बिहीबारदेखि जाउला खेल मैदानमा मेला सुरु भएको हो । बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङले पुष्प मेलाको उद्घाटन गरेकी छन् । मेलाको उद्घाटन गर्दै राज्यमन्त्री गुरुङले […]

वसन्त ऋतुमा फूलको बहार, तस्बिरमा हेर्नुहोस् पुष्प मेला

यतिबेला वसन्त ऋतु । बोटविरुवाको पात झरेर नयाँ पालुवा हाल्ने बेला । उराठबाट हरियालीतिर लाग्ने यो ऋतुमा रंगी विरंगी फूलले कसलाई पो मोहित नपर्ला र ! यही वसन्त ऋतुमा २३ औं पुष्प मेला सुरु भएको छ । ललितपुरको जावलाखेलको खेल मैदानमा सुरु भएको मेला चार दिनसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । मेलामा विभिन्न ५१ वटा स्टल रहेका छन् । मेलाको अवलोकन ४५ हजारले गर्ने र करिब ७५ लाखसम्मको व्यापार गर्ने अनुमान गरिएको एशोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी गराए । मेलामा मौसमी फूल, आलंक

जावलाखेलमा आजदेखि पुष्प मेला

काठमाडौं, चैत १० । आजदेखि ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्प मेला आयोजना हुँदैछ । एसोसिएसनका महासचिव विश्वमणी पोखरेलका अनुसार ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने मेलाआगामी आइतवारसम्म चल्ने छ ।मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटा सहित […]

आज गोदावरी पुष्प मेलाको अन्तिम दिन (फोटो)

पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान)को आयोजनामा १४ औं गोदावरी पुष्प मेला भईरहेको छ ।

दुई वर्षपछि पुष्प मेला, व्यवसायी खुशी

काठमाडौं, कात्तिक १२ । कोरोना महामारीको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेकोमा शुक्रबारबाट पुष्प मेला शुरु भएको छ । चार दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै व्यवसायीहरु खुशी भएका हुन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् । मेलाको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्दै सरकार आन्तरिक उत्पादन प्रवद्र्धनका लागि […]

कात्तिक १२ देखि गोदावरी पुष्प मेला हुने

९ कात्तिक, काठमाडौं । पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान) को आयोजनामा १४ औं गोदावरी पुष्प मेला आयोजना हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीमा कात्तिक १२ गतेदेखि मेला शुरु हुने एसोसिएसनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुरकाे जाउलाखेल खेल मैदानमा सञ्चालन […]

तस्बिरमा पुष्प मेला

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको २२ औँ पुष्प मेला आज सकिँदैछ । नेपाल फ्लोरिकल्चर