‘बहुमतका लागि राजनीतिक ध्रुवीकरण’

एमालेले घोषित रूपमा गठबन्धनतिर नगए पनि प्रदेश एवं संघीय निर्वाचनमा बहुमतका लागि राजनीतिक ध्रुवीकरणको नीति अंगीकार गर्ने भएको छ । स्थानीय तहमा पाएको मतको विश्लेषण गर्दै एमालेले बहुमतका लागि १६ प्रतिशत मत बढाउन राजनीतिक ध्रुवीकरण गर्नुपर्ने विश्लेषण गरेको छ । गत वैशाख ३० मा भएको निर्वाचनमा आंशिकबाहेक एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।

सम्बन्धित सामग्री

'एजेन्डाविहीन ध्रुवीकरण भयाे, दुर्घटना निम्तिन सक्छ'

राजनीतिक विश्लेषकहरूले नेपालमा सिद्धान्त र विचारविहीन राजनीतिक ध्रुवीकरण हुने गरेको भन्दै यस्तो भइरहेमा राजनीतिक दुर्घटना निम्तिन सक्ने खतरा औँल्याएका छन् ।

पछिल्लाे समीकरण सकारात्मक राजनीतिक ध्रुवीकरण : उपाध्यक्ष भुसाल

पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन्। सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालसँग गरिएकाे संक्षिप्त कुराकानी...

भारतमा जोखिम बन्दै उच्च राजनीतिक ध्रुवीकरण

भारतमा १७औँ लोकसभाको समाप्तिले आमचुनावलाई मार्गप्रशस्त गरिदिएको छ । संसद्को अन्तिम सेसन पनि यसअघिका विभिन्न सेसनजस्तै ध्रुवीकृत साबित भयो । सत्तापक्ष र प्रतिपक्ष दुवैले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्न कुनै कसर बाँकी राखेनन् । यो...

देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक धुव्रीकरण आवश्यक रहेको बताउनुभएको छ । ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व ध्रुवीकरण हुनुपर्ने बताउनुभयो । “देश बनाउने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य छ”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले जनताले विकास र परिवर्तन खोजेको भन्दै …

शंकर पोखरेलले भने- मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व आवश्यक छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन् ।

मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ: शंकर पाेखरेल

काठमाडाैँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन्। आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन्। महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरू बीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताए। बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश […]

अमेरिकी लोकतन्त्र बचाउन तेस्रो पार्टी आवश्यक

अमेरिकाका प्रमुख दुई दल देशमा बढ्दै गएको राजनीतिक ध्रुवीकरण र अतिवादको समाधान गर्न असफल भएका छन् । देशको राजनीतिक ध्रुवीकरणले हिंसा निम्त्याइरहेको छ । विगत दुई वर्षको अवधिमा कंग्रेस सदस्य, गभर्नर, सर्वोच्च...

राजनीतिक ध्रुवीकरण अपरिहार्य छ : एमाले महासचिव पोखरेल

१ साउन, पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताएका छन् । गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् । प्रेस चौतारी नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, […]

अमेरिकाको निरन्तर जोड : समयसीमा तोक्दैनौं, लिने/नलिने शीघ्र निर्णय होस्

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्नेबारे राजनीतिक ध्रुवीकरण तीब्र भइरहेको बेला अमेरिकाले सरकारलाई शीघ्र निर्णयका लागि आग्रह गरेको छ। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी तथा...