मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ: शंकर पाेखरेल

काठमाडाैँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन्। आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन्। महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरू बीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताए। बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश […]