'एजेन्डाविहीन ध्रुवीकरण भयाे, दुर्घटना निम्तिन सक्छ'

राजनीतिक विश्लेषकहरूले नेपालमा सिद्धान्त र विचारविहीन राजनीतिक ध्रुवीकरण हुने गरेको भन्दै यस्तो भइरहेमा राजनीतिक दुर्घटना निम्तिन सक्ने खतरा औँल्याएका छन् ।