राजनीतिक ध्रुवीकरण अपरिहार्य छ : एमाले महासचिव पोखरेल

१ साउन, पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई समृद्धिको बाटोमा हिंड्ने हो भने राजनीतिक ध्रुवीकरण अपरिहार्य भएको बताएका छन् । गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने बताउँदै उनले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् । प्रेस चौतारी नेपालले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, […]