पछिल्लाे समीकरण सकारात्मक राजनीतिक ध्रुवीकरण : उपाध्यक्ष भुसाल

पछिल्लो राजनीतिक समीकरण बनेसँगै राजनीतिक वृत्तमा विभिन्न प्रकारका प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन्। सरकारको समीकरण बदलिएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालसँग गरिएकाे संक्षिप्त कुराकानी...