नेपाली काँग्रेस गुल्मीले इस्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा आफ्ना पार्टी उम्मेदवार खडा गर्ने भएको छ । सत्ता गठबन्धन दलको उपस्थिति इस्मामा पातलो भएका कारण दुवै पदमा काँग्रेसबाटै सर्वसम्मत उम्मेदवार छनौट गरिएको नेपाली काँग्रेस गुल्मी जिल्ला पार्टी सचिव तथा प्रमुख पदका उम्मेदवार भगतसिंह खड्काले जानकारी दिएका हुन् ।नेपाली काँग्रेस इस्मा गाउँपालिकाको बैठकले खड्कालाई पालिका प्रमुख र पालिकाकी उपसभापति पार्वती कुँवरलाई उपप्रमुख उम्मेदवार सर्वसम्मत चयन गरिएको काँग्रेसले जनाएको छ । २०६१ सालमा