काँग्रेस अछामद्वारा  सबै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’ अभियान सञ्चालन

नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’  अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुकाम मंगलसैनबाट कार्यक्रमको शुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएको छ ।काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएको छ । आज मंगलसैन नगरपालिका, ५ चैतमा तुर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका र ८ मा पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्रम गरिने छ ।यस्तै चैत ९ मा रामारोशन गाउँपालिका, १०

सम्बन्धित सामग्री

कपिलवस्तुमा पुनः हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

आउने जेठ १६ देखि कपिलवस्तुको थप ५ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कपिलवस्तुको कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेबी र सुद्धोदन गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ।...

कांग्रेस अछामः १० वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन

कल्पना बोहरा / अछाम, २९ फागुन : नेपाली कांग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुका मंगलसैनबाट कार्यक्रमको सुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएकाे छ । कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएकाे छ । आज मंगलसैन नगरपालिका, […]

काँग्रेस अछाम : १० वटै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’ अभियान सञ्चालन

नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर(घर जाऊ, काँग्रेस जिताऊ’  अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुका मंगलसैनबाट कार्यक्रमको सुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएको छ । काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएको छ ।आज मंगलसैन नगरपालिका, ५ चैतमा तृर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका,७ मा कमलबजार नगरपालिका, ८ मा पञ्चदेबल बिनायक नगरपालिका, ९ मा रामारोशन गाउँपालिका, १० मा वान्नीगढी जयगढ गाउँपालिका

बैतडीका ७५ हजार बाख्रालाई पीपीआर खोप

बैतडी – बैतडीका ७५ हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ पालिकामा याे खाेप अभियान सञ्चालन भएको हो ।   शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडाबाख्रालाई पीपीआरविरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, ‘नौ स्थानीय तहमा खाेप पठाएर प्राविधिकले खोप लगाउँदै छन्, शिवनाथमा पशु ...

चुनावको मिति घोषणा नहुँदासम्म नाम दर्ता गर्न पाइन्छ

हामीले मतदाता विवरण सङ्कलनका लागि मंसिर १७ गतेदेखि एक महिनाका लागि गरेर दुई चरणमा अभियान सञ्चालन गरेका हौँ। हिमाल र पहाडका पालिकामा एउटा पालिकामा १० दिन र त्यस बाहेक, तराई, मधेश र सहरी जिल्लाहरुका हकमा एउटा पालिकामा १५ दिन स्टेशन रहने गरी विशेष कार्यक्रम सञ्चालन गरिएको हो ।  यसको अलावा ७७ जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, तोकिएका ४३ इलाका प्रशासन कार्यालयबाट पनि नियमित रुपमा मतदाता विवरण सङ्कलन कार्य भइरहेको छ । यो अभियान सञ्चालन भएर दोस्रो चरणमा आइपुग्दा अहिलेसम्म करिब ५ लाख २६ हजार नया...

अछामका १० वटै पालिकामा मोर्डना खोप अभियान सञ्चालन

पुस – अछाममा कोभिड-१९ विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय पालिकामा कोभिड-१९ कोरोनाविरुद्धको मोर्डना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालय वरिष्ठ जनस्वास्थ्य अधिृकत झनक ढुंगानाका अनुसार १२ देखि १७ वर्ष उमेरकालाई पहिलो चरणको खोप लगाइने भएको हो । जिल्लाका ३ सय ४७ वटा विद्यालयका ३९ […]

खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने

खोटाङ । यही मङ्सिर–२२ र २३ गते जिल्लाका दश वटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ । अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका […]

चितवनमा आजदेखि खोप अभियान शुरु

जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिव

आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सुरु हुँदै

काठमाण्डौ – आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सञ्चालन हुने भएको छ । गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कामलाई तिब्रता दिँदै छुटेकालाई समावेश गराउन आजदेखि अभियान सञ्चालन गर्न लागेको हो । अभियान सबै पालिकामा सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यो वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिक...