देउवाको वडामा काँग्रेस भन्दा करुवा ५ मतले अगाडि

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बिपी)ले नेपाली काँग्रेसलाई पछाडि पारेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बिपीले ५ मतले अग्रता लिएको हो ।६०० मत गणना हुँदा काँग्रेस वीपीले २५१, काँग्रेस २४६ र नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएका छन् । काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा एमालबीच चुनावी तालमेल समेत रहेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं-९ मा रमेश थापाको उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधि सभा सदस्यका लागि रमेश थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाले नेपाली काँग्रेस (विपी) को तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।२०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेका थापा श्रेष्ठका चेला पनि हुन् । मंसिर ४ को निर्वाचनमा भने थापा श्रेष्ठसँग भिड्ने भएका छन् । थापाको चुनाव चिन्ह ‘करुवा’ रहनेछ ।नेपाली काँग्रेस (विपी) को तर्फबाट काठमाडौं ९ (क) तर्फ प्रभाकर महर्जनले उम्मेदवारी दिएका छन् भने (ख)

देउवाविरुद्ध पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने, वीपी काँग्रेस प्रवेश गर्दै

काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनकै पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने भएका छन् । मल्ल डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका हुन् । मल्ल भोलि नेपाली काँग्रेस वीपीमा प्रवेश गर्दैछन् । उनले वीपी काँग्रेसको करुवा चिन्हबाट चुनाव लड्ने तयारी समेत गरिसकेका छन् । मल्लनिकट स्रोतका अनुसार डडेलधुराबाट मल्लले चुनाव लड्ने […]

देउवाको वडामा काँग्रेस पराजित ,बिपीका उम्मेदवार भण्डारी विजयी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा काँग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा काँग्रेसका उम्मेदवारलाई हराउँदै काँग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । काँग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

देउवाको वडामा काँग्रेसलाई करुवाको झट्का

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो।‘करुवा’ चुनाव चिन्ह काँग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्। काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसलाई चुनौती

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसलाई चुनौती भएकाे छ । प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरामा एमाले र विपी कांग्रेसले चुनावी तालमेल गरेपछि नेपाली कांग्रेस डडेल्धुरालाई संकट परेको हाे । गाउँपालिका अध्यक्षमा वीपी कांग्रेसबाट सुरेन्द्र मालीको चुनाव चिन्ह करुवा र उपाध्यक्षमा एमालेका इन्द्र महराको चुनाव चिन्ह सुर्यले कडा […]

फेरि काँग्रेससँग तालमेल गर्ने मल्लको सङ्केत

नेपाली काँग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  काँग्रेससँग तालमेल हुन सक्ने सङ्केत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करुवा र रूख चुनाव चिह्नबिच तालमेल हुन सक्ने सङ्केत गरेका हुन्।

फेरि काँग्रेससँग तालमेल गर्ने मल्लको सङ्केत

नेपाली काँग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  काँग्रेससँग तालमेल हुन सक्ने सङ्केत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करुवा र रूख चुनाव चिह्नबिच तालमेल हुन सक्ने सङ्केत गरेका हुन्।

फेरि काँग्रेससँग तालमेल गर्ने मल्लको सङ्केत

नेपाली काँग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले  काँग्रेससँग तालमेल हुन सक्ने सङ्केत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करुवा र रूख चुनाव चिह्नबिच तालमेल हुन सक्ने सङ्केत गरेका हुन्।