“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सफल पार्न काँग्रेस बागमती प्रदेशले प्रतिनिधि खटाउने

“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सफल बनाउना नेपाली काँग्रेस बागमती प्रदेश समितिले प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेस प्रदेशको नगरपालिकाहरुमा स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर “घर घर जाउँ, काँग्रेस जिताऔं” आफ्ना सदस्य खटाउने निर्णय गरेको हो ।काँग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बिहिबार बसेको बैठकले निर्वाचन लक्षित “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सफल पार्न नगरपालिकाहरुमा आफ्ना सदस्य खटाउने निर्णय गरेको प्रदेश कार्यसमितिका महामन्त्

सम्बन्धित सामग्री

फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान

मान्म, २१ असार । कालीकोटको तिलागुफा नगरपालिकाले फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा स्याउ र ओखरको राम्रो खेती हुने भएकोले ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको हो । उक्त नगरपालिका कर्णालीकै राम्रो स्याउ र ओखर पकेट क्षेत्र भएका कारण ‘एक घर, एक बगैँचा’ अभियान […]

‘बालश्रममुक्त घर’ अभियान

काठमाडौँ,२२ असार । विराटनगर महानगरपालिकाले आजदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ । विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट सुरु भएको यो अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडामा […]

तारकेश्वरमा ‘एक घर, एक धारा’ अभियान

काठमाडौँ,२० जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकामा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले सबै नगरवासीलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्न लागेको हो । नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगरभित्रका सबै घरमा पानीसहितको ‘एक घर, एक धारा’ जडान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको […]

चितवनमा आजदेखि काँग्रेसको घर–घर जाऔँ अभियान सुरु

नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोखरेलले जानकारी दिए । उनले भने, ‘निर्वाचनसँगै समाजमा एमसीसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।’ चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्स

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ ।आइतबारदेखि नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको […]

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि […]

काँग्रेस अछामद्वारा  सबै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’ अभियान सञ्चालन

नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’  अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुकाम मंगलसैनबाट कार्यक्रमको शुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएको छ ।काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएको छ । आज मंगलसैन नगरपालिका, ५ चैतमा तुर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका र ८ मा पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्रम गरिने छ ।यस्तै चैत ९ मा रामारोशन गाउँपालिका, १०

यस्तो छ ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान कार्यक्रम

काठमाडौँ । नेपाली काँग्रेसले फागुन २९ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ’घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अभियानसहित कार्यक्रमको जानकारी दिइएको हो । अभियान फागुन २९ देखि चैत्र २९ सम्म १ महिना हुने र त्यसका आठ उद्देश्य रहेका काँग्रेसले जनाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर–घरमा जाने बताए । उनले भने, &

पालुङटारमा घर भाडा छुट अभियान

३१ जेठ, गोरखा । पालुङटार नगरपालिका-५ ठाटीपोखरी बजार क्षेत्रमा भाडामा व्यवसाय गर्नेहरुलाइ लक्षित गरी घर भाडा छुट अभियान सञ्‍चालन गरिएको छ । स्थानीय बौद्ध हिमाल युवा क्लबको पहलमा यो अभियान सञ्‍चालन भएको हो। अभियान अन्तर्गत हालसम्म ३० जना भन्दा बढी व्यवसायीको घरभाडा छुट भइसकेको क्लबका अध्यक्ष किरण गिरीले बताए। ‘हाम्रो क्लबको पहलमा प्राय सबै घरवेटीले […]

रामेछापमा एक घर  एक पशुबिमा अभियान

रामेछाप नगरपालिकाले किसानहरूलाई कृषि पेसातर्फ आकर्षित गर्न एक घर एक पशुबिमा कार्यक्रमको अभियान सुरु गरेको छ । नगरपालिकाले गत आव ०७६/७७ बाट वडा नं ७, ८ र ९ का किसानहरूले पालेका...