सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नै उनले पदभार सम्हालेका छन् । उनलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् । यसैगरी माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरे ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त

आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ ।

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका छन् ।  मुख्यमन्त्रीमा नियुक्ति संगै आजै नेपाली कांग्रेस र समाजवादीबाट एक/एक जना मन्त्री नियुक्ति भएका छन् । कांग्रेसका ​प्र...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका छन् ।  मुख्यमन्त्रीमा नियुक्ति संगै आजै नेपाली कांग्रेस र समाजवादीबाट एक/एक जना मन्त्री नियुक्ति भएका छन् । कांग्रेसका ​प्र...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ ३:३० बजे, दुई मन्त्रीको नियुक्ति आजै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अहिले ३ः३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई शपथ गराउने कार्यक्रम तय भएको हो । मुख्यमन्त्री शाहले आजै २ जना मन्त्री पनि नियुक्त गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एकएक जनालाई […]

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको शपथ ४ बजे

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम तय भएको हो। उनीसँगै दुई मन्त्रीले शपथ ग्रहण गर्ने सम्भावना छ। मुख्यमन्त्री रावलले आजै सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र नेकपा एमालेबाट दुई जना मन्त्री […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले नियुक्त गरे २ राज्यमन्त्री

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए।उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। उनीहरू दुवै जनाले पद तथा गोपनीयताको शपथ प