कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अहिले ३ः३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई शपथ गराउने कार्यक्रम तय भएको हो । मुख्यमन्त्री शाहले आजै २ जना मन्त्री पनि नियुक्त गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एकएक जनालाई […]