सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त

आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।शाह आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका छन् ।  मुख्यमन्त्रीमा नियुक्ति संगै आजै नेपाली कांग्रेस र समाजवादीबाट एक/एक जना मन्त्री नियुक्ति भएका छन् । कांग्रेसका ​प्र...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका छन् ।  मुख्यमन्त्रीमा नियुक्ति संगै आजै नेपाली कांग्रेस र समाजवादीबाट एक/एक जना मन्त्री नियुक्ति भएका छन् । कांग्रेसका ​प्र...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्। मुख्यमन्त्री शाहसहित आर्थिक मामिलामा

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।विना विभागीय मन्त्रीद्वय नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन्। माओवादी संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपातिक सांसद हुन्।मुख्यमन्त्री रावलले खगराज र सन्तोषलाई शपथ गराएका हुन्। उनीहरूको मन्त्रालय तोकिएको छैन।&

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नै उनले पदभार सम्हालेका छन् । उनलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् । यसैगरी माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरे ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए बिदाइ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षको कार्यकालमा प्रदेशमा विकास र संघीयताको जग बसाल्न सफल भएको दाबी गरेका छन् ।  कार्यकाल सकेर बिदा हुनुअघि उनले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरेर...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यसपटकको निर्वाचनका लागि टिकट पाएनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट लिए । मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट […]

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री, मन्त्रीसंगै सांसदले पनि लिए दसैँ भत्ता

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंगै मन्त्री, ४ राज्यमन्त्री र प्रदेश सभा सदस्यहरु दसैँ भत्ता लिएका छन । दसै भत्ता बापतको रकम उनीहरुको बैंक खातामा जम्मा भएको छ । उनीहरुका स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन । प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार पदाधिकारीहरूको एक महिना बराबरको दसैँ भत्ता भुक्तानी भएको छ । ‘ऐनअनुसार […] The post सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री, मन्त्रीसंगै सांसदले पनि लिए दसैँ भत्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.