धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम तय भएको हो। उनीसँगै दुई मन्त्रीले शपथ ग्रहण गर्ने सम्भावना छ। मुख्यमन्त्री रावलले आजै सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र नेकपा एमालेबाट दुई जना मन्त्री […]