सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले नियुक्त गरे २ राज्यमन्त्री

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए।उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। उनीहरू दुवै जनाले पद तथा गोपनीयताको शपथ प

सम्बन्धित सामग्री

सुदूरपश्चिममा दुई जना राज्यमन्त्री नियुक्त

प्रदेशसभाको समयावधि सकिनु एक दिनअघि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एकीकृत समाजवादीका दुई जना सांसदलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।