ओलीको आरोप- एमालेबाट खानुसम्म खाएर माधव नेपाल भागे, अब वडा सदस्य पनि जित्दैनन्(भिडिओ )

विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अर्को पार्टी चलाउनका लागि नभइ एमाले कमजोर पार्नमात्र पार्टी फुटाएको आरोप लगाएका छन् । झापा जिल्ला कमिटीले विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १६ वर्षसम्म एमालेको नेतृत्व गरेर खानु खाएपछि पार्टीलाई रसातलमा पुर्‍याएर नेपाल आफैं राजीनामा गरेर हिँडेको बताए । ओलीले […]

सम्बन्धित सामग्री

खोटाङकी महिला वडा सदस्य नेपालीको निधन

खोटाङकी एक महिला वडा सदस्यको निधन भएको छ। जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाँडागाउँकी वडा सदस्य ३९ वर्षीया पदमकुमारी नेपालीको बिहीबार विहान निधन भएको हो।...

महाकाली नगरका वडा सदस्य काेलीकाे निधन

काठमाडाैँ- दार्चुलाको महाकाली नगरपालिका-७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको निधन भएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित कोलीको निधन भएको नगरप्रमुख नरसिंह चैसिरले बताए। पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए।

राप्रपाले हुम्लामा दुई वडा सदस्य जित्यो

सिमकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट हुम्लामा दुई वडा सदस्य निर्वाचित छन्। राप्रपाबाट हुम्लाको सर्केगाड गाउँपालिका–६ को वडा सदस्यमा बरुने बुढा र चंखेली गाउँपालिका–६ को वडा सदस्यमा नरेन्द्र शाही निर्वाचित भएको राप्रपा हुम्लाका अध्यक्ष विकास महतले जानकारी दिए। जिल्लामा ठूला दलको तुलनामा पार्टी कमजोर भए पनि अन्य दलले गठबन्धन गरेको अवस्थामा पनि दुई वडामा जित […]

विजयी घोषणा भएका वडा सदस्य हारेपछि...

आइतबार अपरान्ह साझ ४ बजे एमालेका गुलरिया नेकपा एमालेबाट नगरपालिका ४ का वडा सदस्य खुला सदस्यमा अजमेयर अलि नाउँ निर्वाचित भएको घोषणा भयो।...

स्वास्थ्यकर्मी चौधरी वडा सदस्य निर्वाचित

स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन्। सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन्।

कांग्रेस कार्यकर्ताले वडा सदस्य उम्मेदवार कुटे

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० मा नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा माओवादी केन्द्रका वडा सदस्य उम्मेदवारसहित चारजना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार वडा सदस्य उम्मेदवार तुल्सीराम बुढासहित चारजना घाइते भएका हुन्। घाइतेहरूको चौरजहारी स्थित मेसिन अस्पतालमा उपचार भइरहेको छ। प्रेस सेन्टरका केन्द्रीय सदस्य धुर्व बुढाथोकीले आफ्नै घरमै बसेको अवस्थामा कांग्रेसका कार्यकर्ताले उम्मेदवार बुढामाथि कुटपिट गरेको बताए ।

काठमाडौं महानगरमा एमालेमा तीन र कांग्रेसका एक जना वडा सदस्य निर्विरोध

काठमाडौं महानगरमा एमालेका तीन र कांग्रेसका एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

माधव नेपालको पार्टीले वडा सदस्य पनि जित्दैन : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने बताएका छन्। उनले माओवादी केन्द्र पनि उही हालत र अवस्थामा पुगेको भन्दै व्यङ्ग्य गरे। ‘माधव नेपालको पार्टीले वडा सदस्य पनि जित्दैन’, पार्टी विभाजनपछि पहिलो पटक गृह जिल्ला झापामा हिजो (मंगलबार) आयोजित कार्यकर्ता भेलामा अध्यक्ष […]

दुई लाख घुससहित काठमाडौं महानगरका वडा सदस्य अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनलाई घुससहित नियन्त्रणमा लिएको छ ।  सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले महर्जनलाई काठमाडौंको कलंकी खसीबजारबाट नियन्त्रणमा लिएको हो ।  दुई लाख घुससहित वडा सदस्य महर्जनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ । महर्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार स्रोतको भनाइ छ ।

मस्तिष्कघातबाट वडा सदस्य भण्डारीको मृत्यु

नुवाकोटको विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको बिहीवार राति मस्तिष्कघातका कारण मृत्यु भएको छ । ५० वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । बिहीवार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।  नेकपा एमालेबाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताए । उनको न...