मस्तिष्कघातबाट वडा सदस्य भण्डारीको मृत्यु

नुवाकोटको विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको बिहीवार राति मस्तिष्कघातका कारण मृत्यु भएको छ । ५० वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । बिहीवार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।  नेकपा एमालेबाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताए । उनको न...

सम्बन्धित सामग्री

चैनपुर २ का वडा सदस्यको मृत्यु

संखुवासभा : संखुवासभाको चैनपुर नपा वडानम्बर २ का वडा सदस्य कुशल तामाङको मृत्यु भएको छ। वडा सदस्य तामाङको शव मंगलबार काठमाडौंमा भेटिएको चैनपुर नपाकी उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन्।वडा सदस्य तामाङ मंगलबार बिहान काठमाडौंस्थित एक होटलमा मृत अवस्थामा फेला परेको उपप्रमुख श्रेष्ठले बताइन्।खाना खाएर होटलमा सुतेको अवस्थामा तामाङ मृत भेटिएका थिए। वडा सदस्य तामाङ घरायसी कामको सिलसिलामा केही दिनअघि काठमाडौं पुगेका थिए.तामाङको के कारण मृत्यु भयो भन्ने कारण खुल्न नसकेको उनको भनाइ छ। मृतक तामाङको शव बु

खोलो तर्ने क्रममा बगेर वडा सदस्यको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।

खोलाले बगाएर वडा सदस्यको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मंगलबार साँझ मृत्यु भएको छ।...

महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए । पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए ।

वडा सदस्य उम्मेदवार महिलाको मृत्यु

बुटवल ।  रूपन्देहीको मर्चवारी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय चुनावका लागि वडा सदस्य पदमा उम्मेदवार दिनुभएकी एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नंं. ३ को दलित महिला सदस्य पदका नेकपा एमालेकी उम्मेदवार कुसुमी पासीको शनिबार मृत्यु भएको हो । निर्वाचन अधिकृत सरोज पोखरेलले उम्मेदवारको मृत्युले निर्वाचन प्रभावित नहुने तर परिचयपत्र वितरण र […]

भीरबाट लडेर वडा सदस्य नेपालीको मृत्यु

बासुदेव शर्मा ,जाजरकोट । भीरबाट लडेर एक जना वडा सदस्यको मृत्यु भएको छ । वडा स्तरीय योजना तुर्जमा गोष्ठीमा सहभागी हुन वडा कार्यालय बाहुनथाना जाने क्रममा भीरबाट लडेर घाईते भएकी भेरी नगरपालिका २ की वडा सदस्य सशिला नेपालीलाई उपचारको लागी नेपालगंन्ज लिने क्रममा बाटोमै मृत्यु भएको हो । वडा स्तरिय योजना तर्जुमा गोष्ठीमा सहभागी हुन […]

विदुर नगरपालिका–२ का वडा सदस्य भण्डारीको मृत्यु

नुवाकोट । नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।  नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले  एक असल जनप्रतिनिधि

मस्तिष्काघातका कारण वडा सदस्य भण्डारीको मृत्यु

नुवाकोट । विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए । बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो । […]

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

काठमाडौँ । बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ। गएराति ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो। घर नजिकैको अन्न पिध्‍ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अञ्चिता मृत्यु अनुसन्धान : वडा सदस्य दम्पतीसहित बुवा पक्राउ

कैलाली : युवती मृत्युको अनुसन्धानमा रहेको प्रहरीले गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीलाई नियन्त्रणमा लिएको छ।चाैधरीसहित उनकी पत्नी र निरजका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबराले थाहाखबरलाई जानकारी दिए।२२ वर्षीया चौधरीकी प्रेमिका अञ्जिता चौधरी झुण्डिएको अवस्थामा आज बिहान उनको घरमा मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटना अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको