महाकाली नगरका वडा सदस्य काेलीकाे निधन

काठमाडाैँ- दार्चुलाको महाकाली नगरपालिका-७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको निधन भएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित कोलीको निधन भएको नगरप्रमुख नरसिंह चैसिरले बताए। पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए।

सम्बन्धित सामग्री

गर्भवती वडासदस्यको निधन

चन्द्रौटा : कपिलवस्तुको विजयनगर गापा वडा नं ३ की वडा सदस्य माधुरी लोहारको निधन भएको छ। २९ वर्षीया लोहारको आठ महिनाको गर्भ रहेको थियो।अत्यधिक पेट दुख्न थालेपछि शिवराज अस्पतालमा उपचारका लागि पुगेकी लोहारलाई अत्यधिक रक्तस्राव भएपछि बुटवल रिफर गरिएको थियो। उनको पेटमा आठ महिनाको गर्भ रहेको बताइएको छ। बुटवलमा उपचारका क्रममा उनको निधन भएको गापा उपाध्यक्ष लक्ष्मीकुमारी थारूले बताइन्।सदस्यको निधन भएपछि गापाले आइतवार सार्वजनिक बिदा दिएको छ। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा उनी जनता समाजवादी पार्टीब

खोटाङकी महिला वडा सदस्य नेपालीको निधन

खोटाङकी एक महिला वडा सदस्यको निधन भएको छ। जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाँडागाउँकी वडा सदस्य ३९ वर्षीया पदमकुमारी नेपालीको बिहीबार विहान निधन भएको हो।...

विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए।

रहेनन् वडासदस्य सत्याल

काठमाडौं, ५ बैशाख । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार […]

डेंगु रोगले वडा सदस्यको निधन

रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको निधन भएको छ । डेंगुका कारण उपचारका क्रममा ५७ वर्षीय सिंजालीको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पताल तानसेनमा उपचाररत सिंजालीलाई मङ्गलबार अस्पतालले डेंगु रोग लागेको जानकारी दिएपछि थप उपचारका लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगिएको थियो । उपचारका क्रममा मङ्गलबार साँझ निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । सिंजालीको आज कालीगण्डकीस्थित करौदी

वडा सदस्यको निधन

बैतडी– आज एक जनप्रतिनिधिको निधन भएको छ । बैतडीको मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो । मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । केही दिनदेखि बिरामी भएकी चन्द उपचार गर्न त्यहाँ गएकी थिइन । विसं २०७४ को स्थानीय तहको […]

बैतडीमा वडा सदस्यको निधन

आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१  का महिला वडा सदस्य द्रौपदी चन्दको उपचारका क्रममा निधन भएको हो । मुटुसम्बन्धी समस्या भएकी  ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । केही दिनदेखि बिरामी भएकी चन्द उपचारका लागि  त्यहाँ गएकी थिइन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सदस्यमा निर्वाचित भएकी थिइन् ।

मेलौली नगरपालिका–१ की महिला वडा सदस्यको निधन

बैतडी, २३ असोज: आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१ की महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो । मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । केही दिनदेखि बिरामी भएकी चन्द उपचारका लागि त्यहाँ गएकी थिईन् । विसं २०७४ को स्थानीय […]

वडा सदस्यको निधन

बैतडी : जिल्लाको मेलौली नगरपालिका १  की महिला वडा सदस्य द्रोपती चन्दको निधन भएको छ।मुटुसम्बन्धी समस्या रहेकी ५५ वर्षीया चन्दको महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए। वडा सदस्य चन्द केही दिनदेखि बिरामी रहेकाले उपचारका क्रममा महेन्द्रनगर गएकी थिइन्।चन्द २०७४ सालको स्थानीय निर्वाचनमा मेलौली नगरपालिका १ बाट नेपाली कांग्रेसका तर्फबाट महिला वडा सदस्यमा निर्वाचित  भएकी हुन्।

कोरोना संक्रमणबाट वडा सदस्यको निधन

डडेल्धुरा, असोज १७ । कोरोना संक्रमणबाट डडेल्धुरामा एक जना वडा सदस्यको निधन भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ जिलोडाका वडा सदस्य रहेका ७० वर्षीय जगन्नाथ ओझाको कोरोनाबाट निधन भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिवार राति ज्यान गएको हो। १४ गतेबाट नै उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै […]