माधव नेपालको पार्टीले वडा सदस्य पनि जित्दैन : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने बताएका छन्। उनले माओवादी केन्द्र पनि उही हालत र अवस्थामा पुगेको भन्दै व्यङ्ग्य गरे। ‘माधव नेपालको पार्टीले वडा सदस्य पनि जित्दैन’, पार्टी विभाजनपछि पहिलो पटक गृह जिल्ला झापामा हिजो (मंगलबार) आयोजित कार्यकर्ता भेलामा अध्यक्ष […]