कांग्रेस कार्यकर्ताले वडा सदस्य उम्मेदवार कुटे

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० मा नेपाली कांग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा माओवादी केन्द्रका वडा सदस्य उम्मेदवारसहित चारजना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार वडा सदस्य उम्मेदवार तुल्सीराम बुढासहित चारजना घाइते भएका हुन्। घाइतेहरूको चौरजहारी स्थित मेसिन अस्पतालमा उपचार भइरहेको छ। प्रेस सेन्टरका केन्द्रीय सदस्य धुर्व बुढाथोकीले आफ्नै घरमै बसेको अवस्थामा कांग्रेसका कार्यकर्ताले उम्मेदवार बुढामाथि कुटपिट गरेको बताए ।

सम्बन्धित सामग्री

‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गरौं’

२४ साउन, काठमाडौं । सांसद लक्ष्मी कुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ । मंगलबार प्रतिनिधिसभामा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा […]

कस्तो मत सदर हुन्छ, कस्तो मत बदर ? तपाईँलाई कति थाहा छ, जाँच्‍नुस्

वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मतदाताहरुले आफ्नो स्थानीय तहका लागि प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई खुला वडा सदस्य गरी सात पदाधिकारी चुन्दैछन्। सात जना चुन्नु पर्ने, धेरै उम्मेदवार र धेरै पार्टी रहेका कारण मतपत्र ठूलो रहेको छ। काठमाडौँ महानगरपालिकामा त ६४ लहरको… Continue reading

मेयरका उम्मेदवार राजेशमान भन्छन् : मजदुरी गरेको छु, वीरगञ्जवासीले ज्याला दिन्छन्

२०५४ सालमा वडा सदस्य बनेका राजेशमान सिंह त्यसयता चुनावी अंकगणितमा सफल भएका छैनन् । दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनी २०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा उठे । तर यो पटक पनि परिणाम उनको पक्षमा आएन । पछिल्ला दिनमा लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय उनी एमालेमा जाने टुंगो भइसकेको थियो तर एमालेले निवर्तमान […]

माओवादीका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसका ४ जना उम्मेदवार घाइते

काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन । जिल्लाको आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका हुन् । घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको […]

वडा सदस्य उम्मेदवार महिलाको मृत्यु

बुटवल ।  रूपन्देहीको मर्चवारी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय चुनावका लागि वडा सदस्य पदमा उम्मेदवार दिनुभएकी एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नंं. ३ को दलित महिला सदस्य पदका नेकपा एमालेकी उम्मेदवार कुसुमी पासीको शनिबार मृत्यु भएको हो । निर्वाचन अधिकृत सरोज पोखरेलले उम्मेदवारको मृत्युले निर्वाचन प्रभावित नहुने तर परिचयपत्र वितरण र […]

‘डिठ्ठा साहेब’ कांग्रेसका वडा सदस्य उम्मेदवार

काठमाडौं । डिठ्ठा साहेबले परिचिति कलाकार किशोर भण्डारी नेपाली कांग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन । तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन । कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब […] The post ‘डिठ्ठा साहेब’ कांग्रेसका वडा सदस्य उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

डिठ्ठा साहेब कांग्रेसका वडा सदस्य उम्मेदवार

काठमाडौं । डिठ्ठा साहेबले परिचिति कलाकार किशोर भण्डारी नेपाली कांग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन । तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन । कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब […] The post डिठ्ठा साहेब कांग्रेसका वडा सदस्य उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक.

'डिठ्ठा साहेब' काँग्रेसबाट वडा सदस्य उम्मेदवार

'डिठ्ठा साहेब'ले परिचिति कलाकार किशोर भण्डारी नेपाली काँग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा  हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन् । तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन ।  कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखि दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहँदै आएको छ ।

निर्वाचन नहुँदै चितवनमा दुई वडा सदस्य निर्विरोध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन् । उक्त पदमा एमालेकोतर्फबाट दुर्गाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । सोही पदमा कालिका नगरपालिकामा २२ वर्षकी चमेली सुनार पनि सर्वसम्मत भएकी छन् । उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन् ।

चितवनमा एमालेका एक उम्मेदवार निर्विरोध

चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका एक उम्मेदवारी निर्विरोध हुने भएका छन् । इच्छाकामना गाउँपालिका–१ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी गरेको हो । स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ । इच्छ