काठमाडौं । सांसद प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबीच १० बुँदे सहमति हुन लागेको भन्दै सो सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले विगतमा नेकपा (एमाले) नेतृत्वको सरकारका मन्त्रीहरूको पनि यस विषयमा संलग्नता रहेको भन्दै संसद्लाई यथार्थ जानकारी गराउनुपर्ने माग गरे ।
उनले सो विषय स्पष्ट नभएसम्म...