१० बुँदे सहमति स्वागतयोग्य- योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले आइतबार गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन्।

सम्बन्धित सामग्री

१० बुँदे सबै ठाउँमा कार्यान्वयन हुनेमा विश्वास छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रचारविभाग प्रमुख योगेश भट्टराईले १० बुँदे सहमति सबै ठाउँमा कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग उनले कतिपय ठाउँमा कार्यान्वयन नहुँदा पार्टीका काम अबरुद्ध भएको समेत सुनाए ।   “मलाई विश्वास छ कि सबै ठाउँमा कार्यान्वयन हुनेछ । हुँदै पनि छ । तर,...

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

पोखरा - नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गरेका छन् ।  प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र…

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी  खोल्नुभएका माधवकुमार नेपाल यही दलमै फर्किने जिकिर गरेका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।” सचिव भट्टराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद ला

एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो

काठमाडौं । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, […] The post एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

केही जिल्लाबाहेक एमालेमा १० बुँदे कार्यन्वयन भइसक्यो: योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव तथा १० बुँदे सहमति कार्यन्वयनमा सक्रिय नेता योगेश भट्टराईले अधिकांश जिल्ला र प्रदेशमा १० बुँदे लागू भइसकेको बताएका छन् । स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले १० बुँदे सहमतिका आधारमा अधिकांश ठाउँमा बैठकहरु बसिसकेको जानकारी र केही ठाउँमा बाँकी रहेको जानकारी दिए । उनले भने- वागमती, गण्डकी, लुम्बिनी र […]

माधव नेपालकै सहमतिमा १० बुँदे भएको हो  : योगेश भट्टराई

नेकपा (एमाले) का नेता योगेश भट्टराईले १० बुँदे सहमति लगायतका आधारमा पार्टी एकताका लागि उभिएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यस्तो बताएका हुन। पत्रकार सम्मेलनमा बोल्दै उनले...

योगेश भट्टराई ३९ महिनापछि एमाले प्रवक्ताको भूमिकामा फर्किए

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन् । १० बुँदे सहमति कार्यन्वयन गरेर एमालेमा आन्तरिक एकता कायम भएको भोलिपल्ट भट्टराई प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका हुन् । बुधबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनको सञ्चालन प्रचार विभाग प्रमुखका हैसियतमा योगेशले गरेसँगै एमाले औपचारिक रूपमा […]

माधव नेपालले पार्टी फुटाउन हतार गरे, हामी एमालेमै रहन्छौँ: योगेश भट्टराई

काठमाडौँ– लामो समय माधव नेपालको पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गरेका एमाले सचिव योगेश भट्टराईले पार्टी विभाजन गर्न नेपालले हतार गरेको आरोप लगाएका छन्। १० बुँदे सहमति कार्यान्वन गर्ने र एमालेलाई पूर्ण रुपमा २०७५ जेठ २ को अवस्थामा फर्काउने प्रतिबद्धता अध्यक्ष ओलीले जनाएपछि नेपाल पक्षमा रहेका नौ जना स्थायी कमिटि सदस्यहरुले एमालेमै रहने […]

पार्टी विभाजनमा माधव नेपाललाई नसघाउने ९ नेताको विज्ञप्तिमा के छ ? [पूर्णपाठ]

माधव नेपाल पक्षीय भनेर चिनिएपनि अन्तिम समयमा पार्टी विभाजनमा साथ नदिने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टीको कार्यदलस्तरमा भएका १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । उनीहरुले विभाजनले कसैको पनि हित नगर्ने भन्दै लचकताका साथ प्रस्तुत हुन अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई आग्रह गरेका छन् । उनीहरुले माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही फिर्ता लिन पनि माग गरेका छन्...