काठमाडौँ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलकाले वरिष्ठ नेता माधवकुमार नेपाललाई १० बुँदे सहमति बुझाएको छ । मंगलवार कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् । कार्यदलले आइतबार पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा […]