पार्टी एकताका लागि १० बुँदे सहमति गरेर विभाजन रोक्ने प्रयास गरेका एमालेका दोस्रो तहका नेताहरु पुनः सक्रिय भएका छन् । शुक्रबार एमाले स्थायी कमिटीको बैठकले १० बुँदे सहमति अनुमोदन गरी कार्यदललाई धन्यवाद दिंदै बिघटन गरेपछि सदस्यहरु फेरि एकजुट बनेका हुन । माधवकुमार नेपालले १० बुँदे सहमतिलाई वेवास्ता गरी देउवाकै साथमा रहने संकेत दिइरहे पनि अध्यक्ष …