काठमाडौं । नेपाल सरकारले सवारीसाधनमा लगाएको कर सुन्दा विश्वका धेरै देशमा बसोवास गर्ने मानिसको होस उड्छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा सरकारले ८० प्रतिशत भन्सार, ४० देखि १०० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट, ७ देखि १० प्रतिशत सडक निर्माण दस्तुर र २३ देखि ६० हजारसम्म हरेक वर्ष वार्षिक कर लगाउँदै आएको छ । यसको अलावा […]