पेट्रोल पम्पमा चरम लापरवाही, अनुगमन फितलो

काठमाडौं, माघ १७ । राजधानीमा धेरै पेट्रोल पम्पहरु सञ्चालित छन् । चोकैच्छिे पेट्रोल पम्पहरु भेटिन्छन् । अन्य जिल्लामा भन्दा धेरै सवारीसाधन उपत्यकामा नै चल्ने भएकाले घरैपिच्छे पेट्रोल पम्प बनाइएको छ । केही सातायता नेपालमा कोरोनाले विकराल रुप लिइरहेको छ तर पेट्रोल पम्पहरुमा लापरबाही देखाइरहेको पाइन्छ । आफ्नो सवारीमा इन्धन भर्न आउनेदेखि लिएर भर्नेले समेत स्वास्थ्य […]

सम्बन्धित सामग्री

उपभोक्ता ठगी गर्ने महालक्ष्मी पेट्रोल पम्प सिल

काठमाडौं, ३ कात्तिक । उपभोक्तालाई तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गरेको पाइएपछि ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल गरिएको छ । आज (शुक्रबार) विहान अनुगमन टोलीले निरीक्षणका क्रममा पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको भेटेपछि उक्त पेट्रोल पम्प सिल गरेको हो । पेट्रोलियम पदार्थमा ठगिएको भन्दै सर्वसाधरणबाट व्यापक गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल - NepaliPatra

काठमाडौँ। काठमाडौँको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ। उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो। बिहीबार केन्द्रीय अनुगमन समितिले गरेको अनुगमनमा सो पम्पले कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सिल गरिएको हो। टोलीले पछिल्लो केही दिनयता पेट्रोल पम्पहरुको अनुगमन गरिरहेको छ।

पेट्रोलियम पदार्थमा ठगी गरेको पाइएपछि सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल

काठमाडौं, १ कात्तिक । हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल गरे भएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन विक्री गरेको भेटिएपछि आज (बुधबार) अनुगमन टोलीले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयको सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीहरु थिए । सोही टोलीले हिजो तीनकुनेको गैरीगाउँस्थित […]

पेट्रोलियम डिलर एशोसिएसनका प्रतिनिधिकै पम्पबाट ठगी !

२८ असार, बुटवल । पेट्रोेलियम डिलर एशोसिएसनकै प्रतिनिधिको पेट्रोल पम्पबाट इन्धन बिक्रीमा उपभोक्ता ठगिने गरेको पाइएको छ । सोमबार नवलपरासी पश्चिममा संयुक्त जिल्ला बजार अनुगमन समितिले अनुगमन गर्दा उपभोक्तालाई कम परिमाणमा इन्धन दिने गरेको पाइएपछि रामग्राम-६ स्थित सन्तोष आयल स्टोर्समा सिलबन्दी गरिएको छ । उक्त पेट्रोल पम्प पश्चिमाञ्चल पेट्रोेलियम डिलर एशोसिएसनका नवलपरासी पश्चिम जिल्ला प्रतिनिनिधि […]

वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए

वाग्मती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर सङ्कलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । समितिले आयोजनाको काममा नै अवरोध पु¥याउने गरी फोहर सङ्कलन केन्द्

वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए

काठमाडौँ । वाग्मती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेस्ट पेट्रोल पम्प मुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर सङ्कलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका […]

झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन

झापा । झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ ।     झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ ।  बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा...

उद्योगमा आगलागी बढेपछि झापा प्रशासनको अनुगमन

झापा : झापाका ठूला उद्योग तथा कलकारखानामा पछिल्लो समय आगलागीका घटना बढ्न थालेका छन्। जिल्लाका औद्योगिक क्षेत्रमा आगलागी बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले उच्च जोखिम र प्रज्वलनशील पदार्थ उत्पादन हुने उद्योग तथा कलकारखानाको अवस्था बुझ्न स्थलगत अनुगमनलाई तीव्रता दिएको छ।झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको नेतृत्वमा गएको टोलीले शुक्रबार भद्रपुरका पेट्रोल पम्प र ग्यास उद्योगको आकस्मिक अनुगमन गरेको छ। टोलीले भद्रपुर-६ स्थित पराजुली ब्रदर्श एन्ड ग्यास इण्डष्ट्र

लक्ष्मी जी ट्रेडस पेट्रोल पम्प सिल

लहान । लहान नगरपालिका २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ । गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लगाएको […]

घरसँगै पेट्रोल पम्प संरचना

विराटनगरको बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले डिजेल र पेट्रोल बिक्री गर्छ। नेपाल आयल निगमको आधिकारिक बिक्रेता रहेको पम्पको संरचना भने पुरानो र असुरक्षित छ। पहुँचको बोलवालाका कारण आयल निगमबाट आउने अनुगमन र नियमन पनि खासै भरपर्दो नहुँदा मापदण्ड देखाउनका लागि मात्रै पूरा गरेको छ। अन्नपूर्णदेखि एक सय मिटर उत्तर–पश्चिमतर्फ एसलाल पेट्रोल पम्प छ। मुख्य राजमार्गसँगै जोडिएको यो पम्प पनि मापदण्डअनुसार छैन।