रुकुम (पूर्व) : रुकुमपूर्वमा पहिलो पटक पेट्रोल पम्प निर्माण गर्न थालिएको छ। जिल्लामै पहिलो पटक भूमे–२ काँक्रीमा पेट्रोल पम्प निर्माण गर्न थालिएको हो।मध्यपहाडी लोकमार्ग छेउमा आयल स्टोर (पेट्रोल पम्प) निर्माण कार्य भइरहेको छ। साढे दुई करोड रुपैयाँ लगानीमा बुढा पेट्रोल पम्प निर्माण हुने भएको हाे।पेट्रोल पम्पमा ३२ हजार लिटर डिजेल र १६ हजार लिटर पेट्रोल भण्डारण गर्ने सक्ने क्षमताको हुने आयल स्टोरका सञ्चालक रामसुर बुढा मगरले जानकारी दिए। उनका अनुसार अधिकांश काम सम्पन्न भइसकेको छ।उपकरण जडान,