प्रदेश १ः पेट्रोल पम्पमा किन बढ्यो भीड?

मोरङ– पेट्रोलियम पदार्थमा देखिएको अन्यौलतासँगै विराटनगरका पेट्रोल पम्पमा सर्वसाधारणको भीड बढेको छ। शनिबार विराटनगरका अधिकांश पेट्रोल पम्पमा पेट्रोल तथा डिजल भर्नका लागि सवारीसाधनको घुइँचो रहेको छ। केही पम्प पेट्रोल नभएको जनाउँदै बन्द अवस्थामा रहेका छन्। नेपाल आयल निगमबाट कमिशन रकम प्राप्त नभएपछि पेट्रोलियम डिलर्स एशोसिएनले शुक्रबार विरोध जनाएको थियो। यद्यपि शनिबार दिउँसोबाट प्रदेशका अधिकांश जिल्लामा […]

सम्बन्धित सामग्री

सिन्धुलीमा बढ्यो पेट्रोल पम्प व्यवसाय

सिन्धुली । सिन्धुली जिल्लालाई समेट्दै वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पललाल मध्यपहाडी लोकमार्गको निर्माण भएपछि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायत राजमार्ग आसपासका क्षेत्रहरुमा पेट्रोल पम्प व्यवसाय स्थापना गरी संचालन गर्ने क्रम बढेर गएको छ । वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पललाल मध्यपहाडी लोकमार्गको आसपासमा विगत पाँच वर्षको बीचमा एक दर्जन भन्दा बढीको संख्यामा सवारी […]

उपभोक्ता लाइनमा, निगमका हाकिम दिल्लीमा

कमिसन बढाउन माग गर्दै व्यवसायी आन्दोलनमा रहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च अधिकारीहरु भने प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा छन् । यता उपभोक्ता भने पेट्रोल नपाइने त्रासमा दिनभर चर्को घाममा पेट्रोल पम्प अगाडि लाइन लागेका छन् ।

पूर्व पश्चिम राजमार्गमा खाडलैखाडल : बढ्यो दुर्घटनाको जोखिम

दाङ – साँझपखको समय। राजमार्गमा सवारीसाधनको ओहोरदोहोर। लमही नगरपालिका– १ नर्ती निवासी विशाल देवकोटा खाना पकाउने ग्यास सिलिण्डर पु¥याउन जाँदै थिए। पेट्रोल पम्प नजिकको राजमार्गमा खाडल थियो। ट्रकले बालेको फोकस लाइटले सडकमा परेको खाडल देखिएन। त्यही खाडलमा मोटरसाइकलको पांग्रा प¥यो। त्यसपछि मोटरसाइकल लड्यो। देवकोटाको हात भाँचियो। उनको नेपालगञ्जमा उपचार भैरहेको छ। ‘सडकमा परेको खाडलले दुर्घटना […]

पेट्रोल पम्पको कमिसन बढ्यो

नेपाल आयल निगमले पेट्रोल पम्प सञ्चालकको कमिसन दर बढाएको छ । कमिन नबढाए आइतबार (माघ १८) देखि थानकोट डिपोबाट पेट्रोल नउठाउने धम्की दिएका थिए । व्यवसायीले निगमलाई ढुवानी र बिक्री बन्द गर्ने धम्कीपूर्ण भाषा मिश्रित पत्र माघ १२ मा पठाएका थिए ।