वीरगञ्जमा पेट्रोल अभाव

२ कात्तिक, वीरगञ्ज । वीरगञ्ज–११ का रियाज समानीलाई स्कुटीमा पेट्रोल हाल्नु थियो । मंगलबार वीरगञ्जको पावरहाउसदेखि भारतीय महावाणिज्य दूतावासम्मका तीन वटा पेट्रोल पम्प चाहारे । तर उनले ‘पेट्रोल छैन’ भन्ने जवाफ पाए । ‘ वीरगञ्जका तीनवटा पेट्रोल पम्प धाउँदा पेट्रोल पाइएन । किन अभाव भएको हो थाहा छैन,’ उनले भने, ‘अब स्कुटी लगेर घरमा राख्छु, […]

सम्बन्धित सामग्री

सुर्खेतमा पेट्रोल अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोल अभाव अँझै हट्न सकेको छैन। भारतीय नाकाबाट तेल नआउँदा ५ दिनदेखि पेट्रोलको अभाव भएको हो।...

सीमामा ट्याङ्कर रोकिएपछि सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

सुर्खेत : सुर्खेतमा शनिवारदेखि पेट्रोल अभाव भएको छ। सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमवार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन। वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोल पम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमवार नै सकिएको छ। यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा…

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

वीरेन्द्रनगर : सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ। सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन।वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोल पम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको थियो। यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको बाक्लो भीड लागेको छ। प्रहरीले इन्डियन आयल कर्पोरेसनद्वारा नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्याङ्करलाई नेपाल–भारत

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

काठमाडौँ,३१ जेठ । सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन । वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको छ । यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको बाक्लो […]

सुर्खेतमा चार दिनदेखि पेट्रोल अभाव

कर्णाली । सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँच वटा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन । वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोल पम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको छ । यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको […]

विराटनगरमा पेट्रोल भर्नेको लर्को (तस्वीरसहित)

विराटनगर : सवारीसाधनसँगै मान्छेको लामो लस्कर। एउटा हातमा मिनरल वाटर र अर्कोमा कोकको बोतल। सँगै उभिएको साथीलाई ठेल्दै पेट्रोल भर्न बसेका  विराटनगर–२ का राम शाह अटोरिक्सा चालक हुन्।पेट्रोल अभाव हुने त्रासका कारण यात्रु बोक्न छाडेर २ घण्टादेखि लाइनमा बसेको उनी बताउँछन्। ‘विराटनगरको कुनै पनि पेट्रोल पम्पमा तेल दिँदैन, तेल अभाव हुँदा काम नै रोकिन्छ,’ लाइन मिचिएला भन्ने त्राससँगै सुनाउँछन् उनी, ‘दुई घण्टादेखि पालो कुरेर लाइनमा बसेको पालो कहिले आउने हो?’विरा

छठ पर्वमा पेट्रोल अभाव

नेपाल आयाल निगमको आमलेखगन्ज डिपोले आवश्यक अनुसार पेट्रोल उपल्बध गराउन नसक्दा कलैया आसपास क्षेत्रको पम्पहरुमा पेट्रोलको अभाव भएको हो।...

भारतले आपूर्ति घटाएपछि पूर्वमा पेट्रोल अभाव

झापा – पूर्वका बजारहरूमा पेट्रोल अभाव भएको छ। इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको मागअनुसार पेट्रोल नपठाइदिएपछि अहिले पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोलियम वितरण गर्न सकिरहेका छैनन्। मेची पेट्रोलियम डिलर्स एसोसियसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर पेट्रोलको माग छ। तर भारतको सिलिगुडी डिपोले शनिबार डेढसय किलोलिटर पेट्रोलमात्र नेपाल […]

बेलायतमा पेट्रोल अभाव, पम्पहरुमा सवारी व्यवस्थापन गर्न सेना परिचालनकाे तयारी

बेलायतका पेट्रोल पम्पहरुमा सवारी चाप बढेपछि सेना परिचालन गर्ने तयारी गरिएको छ। पछिल्लो चार दिनदेखि यहाँका पेट्रोल पम्पहरुमा सवारी चाप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ट्रक चालकको अभाव भएपछि यहाँ इन्धनको...

दैलेखमा डिजेल/पेट्रोल अभाव

अमर सुनार/उज्यालो । दैलेख, वैखाख ९ – दैलेखमा डिजेल/पेट्रोल अभाव भएको छ । पेट्रोल अभावका कारण यातायात सेवा प्रभावित भएको छ । डिमाण्ड पठाएको एक ...