युक्रेनपछि रुसले युरोपमा छेड्यो ‘ग्यास युद्ध’

काठमाडौं– रुसले युरोपतर्फ जाने ग्यासको परिणाम घटाइदिएपछि यसबाट पर्ने असरबारे चर्चा सुरु हुन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसको ग्यास कम्पनी गाजप्रोमले युरोपतर्फ आपूर्ति हुने ग्यासको परिणाम ८० प्रतिशतसम्म घटाइदिएको छ। यसअघि रुसले युरोपतर्फ ग्यास आपूर्ति गर्ने मुख्य माध्यम नोर्ड स्ट्रिम–१ मर्मतका लागि भन्दै केही दिन ठप्प पारेको थियो। रुसले ग्यास आपूर्तिमा भारी कटौती गरेसँगै […]

सम्बन्धित सामग्री

रुसद्वारा मुख्य पाइपलाईनबाट युरोपमा ग्याँस पठाउन बन्द

काठमाडौं । रुसले युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु पूर्ण रुपमा बन्द गरेको छ । राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले ३ दिनका लागि भन्दै नोर्डस्टिम वानबाट ग्याँस आपूर्ति ठप्प पारेको हो । रुसको सेन्टपिटर्सवर्गबाट बाल्टिक समुद्रमुनि हुँदै पूर्वी जर्मनी पुग्ने १२ सय किलोमिटर लामो यो ग्याँस पाइपलाईनबाट प्रतिदिन १ सय ७० क्यविक मिटर ग्याँस […]

रुसले युरोपमा पठाउँदै आएको ग्यास निर्यात घटाउने

रुसले युरोपमा आपूर्ति गर्दै आएको ग्यास भारी मात्रामा कटौती गर्ने भएको छ । रुस-युक्रेन युद्ध चलिरहँदा युक्रेनको समर्थन गरेका युरोपेली देशमा रुसले पठाउँदै आएको ग्यास कटौती गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।

रुसले युरोपमा ग्यासको आपूर्ति बढाउन चाल्यो ठूलो कदम

रुसले आजदेखि युरोपका लागि प्रमुख पाइपलाइनमार्फत ग्यास आपूर्ति सुरु गरेको छ ।पाइपलाइन अपरेटरले रूसले आफ्नो ठूलो ऊर्जा निर्यात पश्चिमी प्रतिबन्धहरू विरुद्ध प्रयोग गर्ने बताएको छ ।यसअघि पाइपलाइन अपरेटरका प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई १० दिनको मर्मतसम्भारपछि नर्ड स्ट्रिम १ पाइपलाइन पुनः सुरु गर्न धेरै घण्टा लाग्न सक्ने बताए ।पाइपलाइन पुनः सुरु भएको बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा रुसी सेनाको निशाना अब आफ्नो पूर्वी भाग डोनबासबाट अघि बढेको बताएका छन् ।यहाँ चिन्ता के छ भने रूसको

रुसले युरोपमा ग्यास आपूर्ति रोके के हुन्छ ?

रुसले उसका ‘बैरी’ देशहरूलाई प्राकृतिक ग्यासको आयात रुबलमा सुरु गर्न मार्च ३१ को समय सीमा दिएको छ । व्यापारमा प्रयोग हुने मुद्रा फेरिने भएपछि रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने देशहरु प्रभावित हुनेछन् । यसले विशेषगरी ठूलो परिमाणमा रुसी ऊर्जामाथि निर्भर रहँदै आएका ईयूका मुलुकहरुमा प्रभाव पर्ने छ ।मार्च ३१ पछि के हुन्छ ?यदि यी मुलुकले रुबलमा भुक्तानी नगरेमा युुरोपले सित्तैमा ग्यास नपाउने रुसले जनाएको छ । ‘हामी सित्तैमा ग्यासको आपूर्ति गर्ने छैनौं, यो स्पष्ट छ,’ क्रेमलिनका प्रवक

रुस युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारीमा छ – बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन्। अहिलेसम्म प्राप्त प्रमाणहरुले रुस निकै ठूलो युद्धको तयारीमा रहेको स्पष्ट हुने प्रधानमन्त्री जोन्सनले दाबी गरेका हुन्। बिबिसीसँगको अन्तर्वार्तामा जोन्सनले रुसले युद्धको योजना कार्यान्वयनमा लागिसकेको संकेत मिलेको बताए। रुसले युक्रेनको राजधानी किएभलाई घेराबन्दी गर्ने गरी आक्रमणको योजना बनाएको गुप्तचर सूचनाहरुबाट स्पष्ट […]

रुसले युरोपमा युद्ध नचाहेको रुसी राष्ट्रपति पुटिनको प्रष्टोक्ति

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपमा युद्ध नचाहेको दावी गर्नुभएको छ । युक्रेनी सीमामा तैनाथ रुसी सेना आंशिक रुपमा आफ्नो क्याम्पमा फर्किएकै दिन जर्मन चान्सलर ओलफ सोल्जसँगको वार्तापछि पुटिनले आफूले युरोपमा युद्ध नचाहेको प्रष्ट पार्नुभयो । तर उहाँले नेटोसँग युक्रेनको सम्बन्धको विषय भने पूर्ण रुपमा समाधान हुनुपर्ने शर्त पनि दोहोर्याउनुभयो । आफूलाई पश्चिमा […]