रुसद्वारा मुख्य पाइपलाईनबाट युरोपमा ग्याँस पठाउन बन्द

काठमाडौं । रुसले युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु पूर्ण रुपमा बन्द गरेको छ । राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले ३ दिनका लागि भन्दै नोर्डस्टिम वानबाट ग्याँस आपूर्ति ठप्प पारेको हो । रुसको सेन्टपिटर्सवर्गबाट बाल्टिक समुद्रमुनि हुँदै पूर्वी जर्मनी पुग्ने १२ सय किलोमिटर लामो यो ग्याँस पाइपलाईनबाट प्रतिदिन १ सय ७० क्यविक मिटर ग्याँस […]