जाेनसनले भने-‘रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना बनाइरहेको छ’

एजेन्सी, ८ फागुन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना गरिरहेको बताएका छन् । बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री जोनसनले अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार रुसले युरोपमा सन् १९४५ पछिको ठूलो युद्धको तयारी गरिरहेको बताएका हुन् । उनले युद्धका केही सङ्केतहरु सुरु भइसकेको भन्दै रुसको योजना सुरु भइसकेको बताए । रुसले युक्रेनको राजधानी किभलाई […]

सम्बन्धित सामग्री

रुसले युरोपमा १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बेलायती प्रधानमन्त्रीको आरोप

८ फागुन, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन् । प्रधानमन्त्री जोनसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धका लागि रुसले तयारी गरेको तथ्य देखिएको बताएका हुन् । ‘सबै संकेतले एक हिसाबबाट उक्त योजना सुरु भइसकेको देखाउँछन्,’ बीबीसीसँग कुरा गर्दै जोनसनले भने । खुफिया एजेन्सीबाट प्राप्त जानकारीबाट […]

रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाएको आशंका छ : बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘सबै संकेतहरू यस्ता छन् कि योजना केही अर्थमा सुरु भइसकेको छ ।’ रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेको गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले मानव जीवनको […]

रुसले १९४५ पछि कै ठूलो युद्धको योजना बनाइरहेको छ : जोनसन

रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाइरहेको तथ्यहरुले सङ्केत गरेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दाबी गरेका छन् । बीबीसी अन्तरवार्तामा जोनसनले योजना कार्यान्वयन सुरु पनि भइसकेको बताएका हुन् ।खुफिया जानकारी अनुसार रुसले आक्रमण सुरु गरेर युक्रेनको राजधानी किएभलाई घेर्ने योजना बनाएको जोनसनको भनाइ थियो । ‘यदि त्यो भयो भने मानिसहरूको ज्यानको ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई सबैले बुझ्न जरुरी छ,’ उनले भने । वार्षिकरुपमा गरिने सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने म्युनिखमा

रुस युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारीमा छ – बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन्। अहिलेसम्म प्राप्त प्रमाणहरुले रुस निकै ठूलो युद्धको तयारीमा रहेको स्पष्ट हुने प्रधानमन्त्री जोन्सनले दाबी गरेका हुन्। बिबिसीसँगको अन्तर्वार्तामा जोन्सनले रुसले युद्धको योजना कार्यान्वयनमा लागिसकेको संकेत मिलेको बताए। रुसले युक्रेनको राजधानी किएभलाई घेराबन्दी गर्ने गरी आक्रमणको योजना बनाएको गुप्तचर सूचनाहरुबाट स्पष्ट […]