रुसले युरोपमा ग्यास आपूर्ति रोके के हुन्छ ?

रुसले उसका ‘बैरी’ देशहरूलाई प्राकृतिक ग्यासको आयात रुबलमा सुरु गर्न मार्च ३१ को समय सीमा दिएको छ । व्यापारमा प्रयोग हुने मुद्रा फेरिने भएपछि रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने देशहरु प्रभावित हुनेछन् । यसले विशेषगरी ठूलो परिमाणमा रुसी ऊर्जामाथि निर्भर रहँदै आएका ईयूका मुलुकहरुमा प्रभाव पर्ने छ ।मार्च ३१ पछि के हुन्छ ?यदि यी मुलुकले रुबलमा भुक्तानी नगरेमा युुरोपले सित्तैमा ग्यास नपाउने रुसले जनाएको छ । ‘हामी सित्तैमा ग्यासको आपूर्ति गर्ने छैनौं, यो स्पष्ट छ,’ क्रेमलिनका प्रवक

सम्बन्धित सामग्री

गले पुटिन, युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रुस तयार

युद्धमा रहेको रुसले युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न तयार रहेको बताएको छ ।

रुसबाट युरोपमा ग्यास आपूर्ति हुने मुख्य पाइपलाइन बन्द

काठमाडौं : रुसले युरोपमा ग्यास आपूर्ति गर्ने मुख्य पाइपलाइन आजदेखि बन्द गरेको छ। नर्ड स्ट्रीम–वान नामको पाइपालाइन परियोजना रुसले आजदेखि पूर्णरुपमा बन्द गरेको हो। रुसी अधिकारीहरुले पाइपलाइन ममर्तका लागि भन्दै ३ दिनका लागि बन्द गरिएको बताएका छन्। यो पाइपलाईन रुसको सेन्ट पिटर्सबर्गबाट पूर्वी जर्मनीसम्म १२ सय किलोमिटर लामो छ। बाल्टिक समुद्रको पिँधमा बिछ्याइएको पाइपलाइन मर्मतका लागि भनिए पनि रुसले आफूविरुद्धको प्रतिबन्धको बदलामा बन्द गराएको पश्चिमा देशहरुको आरोप छ। तर, रुसले पश्च

युक्रेनपछि रुसले युरोपमा छेड्यो ‘ग्यास युद्ध’

काठमाडौं– रुसले युरोपतर्फ जाने ग्यासको परिणाम घटाइदिएपछि यसबाट पर्ने असरबारे चर्चा सुरु हुन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसको ग्यास कम्पनी गाजप्रोमले युरोपतर्फ आपूर्ति हुने ग्यासको परिणाम ८० प्रतिशतसम्म घटाइदिएको छ। यसअघि रुसले युरोपतर्फ ग्यास आपूर्ति गर्ने मुख्य माध्यम नोर्ड स्ट्रिम–१ मर्मतका लागि भन्दै केही दिन ठप्प पारेको थियो। रुसले ग्यास आपूर्तिमा भारी कटौती गरेसँगै […]

रुसले युरोपमा पुनः ग्यास पठाउँदै

मस्को । आपूर्ति कटौती वा बन्द गर्ने सक्ने चेतावनीपछि रुसले आफ्नो सबैभन्दा ठूलो पाइपलाइनमार्फत युरोपमा ग्यास पठाउन पुनः सुरु गरेको छ ।  दश दिनसम्म मर्मतसम्भारको लागि बन्द गरिएको नोर्ड स्ट्रिम १ पाइपलाइन पुनः सुरु गरिएपनि ग्यास आपूर्तिको मात्रा भने घटाइएको छ ।  बुधवार मात्रै युरोपेली आयोगले सदस्य राष्ट्रहरूलाई रुसले युरोपको ग्यास आपूर्ति...

रुसले युरोपमा ग्यासको आपूर्ति बढाउन चाल्यो ठूलो कदम

रुसले आजदेखि युरोपका लागि प्रमुख पाइपलाइनमार्फत ग्यास आपूर्ति सुरु गरेको छ ।पाइपलाइन अपरेटरले रूसले आफ्नो ठूलो ऊर्जा निर्यात पश्चिमी प्रतिबन्धहरू विरुद्ध प्रयोग गर्ने बताएको छ ।यसअघि पाइपलाइन अपरेटरका प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई १० दिनको मर्मतसम्भारपछि नर्ड स्ट्रिम १ पाइपलाइन पुनः सुरु गर्न धेरै घण्टा लाग्न सक्ने बताए ।पाइपलाइन पुनः सुरु भएको बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा रुसी सेनाको निशाना अब आफ्नो पूर्वी भाग डोनबासबाट अघि बढेको बताएका छन् ।यहाँ चिन्ता के छ भने रूसको